आइतबार, भदौ १४, २०८३

समाज

भानु नगरपालिकाका कर्मचारीमाथि चोरीको आरोप, कामकाज ठप्प

नगरपालिकाका कर्मचारीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरी कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तबरले काम गर्ने वातावरण नभएसम्म कामकाज बन्द गरिएको घोषणा गरेका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

पूर्वप्रधानसेनापति राणाको निधन

पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

विदेशमा ३४९ जना कोरोना संक्रमित नेपालीको मृत्यु

उनका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।    शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन कोरोना संक्रमणबाट भएको संघको...
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

तेजाब आयातका लागि पूर्वस्वीकृति अनिवार्य, ७ दिनभित्र आवेदन दिन गृहको आग्रह

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ मा उद्योगहरूले पूर्वस्वीकृति लिएर मात्र आयात गर्न पाउने व्यवस्था छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

एमाले प्रवेश गरेका माओवादीका प्रदेश सांसद न्यौपाने र पन्थीलाई कारबाही

लुम्बिनी प्रदेशसभाका २ जना सांसद कारबाहीमा परेका छन्। नेकपा माओवादी केन्द्रवाट निर्वाचित सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीको संसदीय दलले प्रदेश सभामुख समक्ष कारबाहीको सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

कर्णाली सरकार ढाल्ने ओली पक्षको तयारी, मुख्यमन्त्रीको राजीनामा माग

आइतबार एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

२५ ग्राम खैरो हेरोइनसहित एक पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो झापाको कचनकवल गाउँपालिका-२ सुकुनाडिगीबाट उनलाई पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

जानकीदेवी रामले लिइन् प्रतिनिधि सभा सांसद्‍को शपथ

गोलबजार नगरपालिका-१ सिरहाकी जानकीदेवी रामलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

हामी डराएनौँ भने जे पनि गर्न सक्छौँ : प्रशिक्षक अल्मुताइरी

नेपालको एउटा लक्ष्य हो साफ च्याम्पियनसिप जित्नु। यो प्रतियोगिता घरेलु भूमिमा दुई पटक आयोजना गरिसकेको नेपालले उपाधि चुम्न अझै सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

आमाको उजुरीमा राष्ट्र बैंककी एक निर्देशक पक्राउ

'दुई महिना अघि नै यो विवाद हामीकहाँ आएको थियो। हामीले मिलेर जान आग्रह गर्यौँक,' एसएसपी सिंहले भने, 'सुष्माले मिल्न नचाहेपछि ८४ वर्षीया आमाले उजुरी दिएपछि पक्राउ गरेका हौँ।'
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

१ लाख ३५ हजारका सामग्री चोरी गर्ने व्यक्ति पक्राउ

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका-३ का ३२ वर्षीय धनलाल थापा मगर छन्। प्रहरीले उनका साथबाट मोबाइल १ थान, फलामको रड थान १ थान र नगद ४ हजारसमेत बरामद गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

काठमाडौंमा नेपाल–खनाल समूहको २२५ सदस्यीय जिल्ला कमिटी (नामावलीसहित)

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले आइतबार २२५ सदस्यीय काठमाडाैं जिल्ला कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

नेपाल-खनाल समूहले घोषणा गर्‍यो काठमाडौंमा समानान्तर कमिटी, यी हुन् पदाधिकारी

आइतबार राजधानीमा एक भेला आयोजना गरी यो समूहले आफ्नो पक्षको समानान्तर कमिटी घोषणा गरेको हो। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

चिनियाँ खोप ‘भेरोसिल’ २५ गतेदेखि लगाइने

चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ चैत २५ देखि लगाइने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

पछिल्लो २४ घण्टामा १७६ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा मुलुकभर थप १७६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

नवौं महाधिवेशनबाट विचार नमिल्ने मानिसको नेतृत्व आयो : झलनाथ खनाल

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राजधानीमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेता नेपालले ओलीसँग आफूहरूको  विचार नमिलेको बताएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

सर्वोच्चका न्यायाधीशमा प्रस्तावित चुडाल र सुवेदीको संसदीय सुनुवाइ वैशाख ३ मा

समितिको आइतबारको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग गरेको हो। प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए। चुँडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि...
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

ओलीले प्रचण्डलाई भर्‍याङ बनाए : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भर्‍याङ मात्र बनाएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

ओलीलाई परास्त गर्नैपर्छ : अष्टलक्ष्मी शाक्य

वरिष्ठ नेता माधवकुमार नेपाल- झलनाथ खनाल पक्षले काठमाडौँमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेतृ शाक्यले यस्तो बताएकी हुन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७

पत्रकार महासंघमा दुई प्यानल चुनावी मैदानमा, कसका प्रतिबद्धता कस्ता?

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन्। विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक-वाम प्यानल र निर्मला शर्मा नेतृत्वको राष्ट्रवादी प्यानलले चुनाव प्रचारलाई तीव्र बनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २२, २०७७