आइतबार, भदौ १४, २०८३

समाज

दिल्लीमा चार साता नाइट कर्फ्यु

कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा नाइट कर्फ्यु लागू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

आफ्नै नेतृत्वमा सरकार बनाउन कर्णाली सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

बजार नपाएर तरकारी फ्याँक्नु पर्दैन, सीधै कालीमाटी ल्याउनुस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानलाई समितिको स्टलमा ल्याएर बिक्री गर्न आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

विद्यालय भवन बनाउन भारतको चार करोड अनुदान

उदयपुरमा विद्यालय भवन निर्माणका लागि भारतले ४ करोड २९ लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

पारामेडिक्स र नर्सिङतर्फका ४२६ जनाको स्तरवृद्धि (सूचीसहित)

स्वास्थ्य सेवा विभागले नर्सिङ तथा पारामेडिक्सतर्फका ४२६ कर्मचारीको स्तरवृद्धि गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

सडक दुर्घटनामा पाँचको मृत्यु

पाल्पा, भोजपुर, बाँके र नुवाकोटका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

कर्णाली प्रदेश सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीहरूले आजै राजीनामा दिने

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

सडक विभागको सिफारिसमा ११ निर्माण कम्पनी कालोसूचीमा

कालोसूचीमा पर्नेमा हेटौंडा कन्स्ट्रक्सन, सरस्वती कन्स्ट्रक्सन, अभय कन्स्ट्रक्सन, जनजागृति कन्स्ट्रक्सन छन्। यस्तै विशाल कन्स्ट्रक्सन, विनायक कन्स्ट्रक्सन, शर्मिला कन्स्ट्रक्सन, नयाँ युग निर्माण सेवा, शिव निर्माण सेवा, आरएस निर्माण सेवा र बी...
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने १३ सवारी नियन्त्रण

म्याग्दे गाउँपालिका–५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ। उक्त सवारीलाई कारवाहीका लागि पठाइएकामा म्याग्दे गाउँपालिकाले रु २० हजार जरिवाना...
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

भारतीय तस्कर समूह र नेपाल प्रहरीबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा लागू औषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

बागमती प्रदेशमा समानान्तर कमिटी गठन गर्दै नेपाल समूह 

नेकपा (एमाले) को माधव नेपाल झलनाथ खनाल पक्षले पार्टीमा समानान्तर संरचना गठनमा तिव्रता दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २४, २०७७

पूर्वी नेपालमा भूकम्पकाे धक्का महसुस

नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

लुम्बिनी सरकार परिवर्तनको कसरतमा तीन दल, प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर संकलनको तयारी गरिएको स्रोतको भनाइ छ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सरकार परिवर्तनबारे छलफल भइरहेको बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

लुम्बिनी गार्डेन प्रोजेक्टमा सहभागी हुन स्पेन जाँदै राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिम्सिना स्पेन भ्रमणमा जाने भएका छन्। स्पेनको कोथेरस सहरमा आयोजना हुन लागेको लुम्बिनी गार्डेन प्रोजेक्ट शान्ति सम्मेलनमा सहभागी उनी स्पेन जाने भएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भएको छ। सोमबार बैठकको विशेष समयमा भाग लिँदै उनीहरूले आरोपप्रत्यारोप लगाएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

प्रदेश-१ : माओवादी केन्द्रले फिर्ता लियो मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टीको माधव नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिइसकेको अवस्थामा अविश्वास प्रस्ताव पारित हुन नसक्ने देखिएकाले माओवादी केन्द्रले पनि फिर्ता लिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

मनकामना केबुलकार ६ दिन बन्द हुने

मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

२-३ महिनापछि फेरि कोरोना संक्रमण उच्च हुन सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

'अबको २-३ महिनामा फेरि संक्रमणको दर उच्च हुन सक्छ,' मन्त्री त्रिपाठीले भने, 'नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गर्छु।' 
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७

दार्चुलाको सीमामा भारतले बनाइरहेको पर्खालबारे दुवै देशका विज्ञले अध्ययन गर्ने

दार्चुलास्थित नेपाल-भारत सीमाक्षेत्रमा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खालको दुवै देशका सीमाविद्ले अध्ययन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २३, २०७७