पछिल्लो डेढ महिनादेखि नेपालमा युके भेरियन्टसँग मिल्दोजुल्दो कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
'हामी परिणाममा भन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोसिस गरिरहेका छौँ। यसले विडम्बनापूर्ण परिणाम हाम्रो अघि ल्याइएको छ। यस्ता कमजोरी हटाउन कर्मचारीतन्त्रमा सोच परिवर्तन ल्याउनैपर्छ,' उनको भनाइ छ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले राजीनामा दिएका हुन्। ०७४ फागुन ४ गते दुवैजना मन्त्री भएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थानसहित महरालाई प्रहरीले पक्राउ गरेको हो।
खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक रु ५५० एवं सुतेको प्रतिबेड रु...
भूतपूर्व गोर्खाली सेनाहरूको हकहितका लागि गठित भूपू गोर्खाका ५ सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन्। लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा...
वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन्।