आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

२०६४ सालदेखि फरार भएका साविक खुटुवा जब्दी गाविस-८ का ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
 |  बुधबार, चैत २५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०७७

बारा- मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्।

२०६४ सालदेखि फरार भएका साविक खुटुवा जब्दी गाविस-८ का ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

धानुकको समूहले २०६४ साल साउन २१ गते बाराको साविक प्रसैनी गाविस–७ मा रहेको किराना पसल बन्द गरी घर जाँदै गरेका सोही स्थानका बलिराम साह धानुकलाई हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाएका थिए। 

घटनाबारे थप अध्ययन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

प्रकाशित: Apr 07, 2021| 06:24 बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।