काठमाडौं–३० रातोपुलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन्।
रातोपुल डेरा गरी बस्ने भारत कोलकोताका ३९ वर्षिय प्रदिप मण्डल मंगलबार मृत फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। मण्डलको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।