आइतबार, भदौ १४, २०८३

समाज

मोबाइल पड्किँदा भोजपुरमा एक महिला घाइते

चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

तीन दलका शीर्ष नेतासँग देउवाको प्रस्ताव- कांग्रेसको नेतृत्वमा सरकार बनाऔँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने र त्यसका लागि सहयोग गर्न प्रस्ताव गरेका छन्। देउवा निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जसपाको...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

गैंडा गणनामा ध्रुवेको अवरोध, ७ कर्मचारी घाइते

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा ७ जना कर्मचारीलाई घाइते बनाएको थियो। तीमध्ये एक जनाको अवस्था गम्भीर...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

पर्यटन क्षेत्रमा ओमानसँग सहकार्य गर्ने सरकारको निर्णय

सरकारले नेपाल र ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा किरण पौडेल

सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

सांसद् नरहेका ४ मन्त्रीको पुनः शपथग्रहण ५ बजे 

माओवादी परित्याग गरेपछि उनीहरुलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। त्यसपछि पार्टीबाट कारबाही गरेपछि संसदले उनीहरुको पदमुक्त गरेको थियो। पार्टीबाट निष्काशित भएपछि स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

देउवा निवास पुगे कांग्रेस, माओवादी केन्द्र र जसपाका नेता, बैठक सुरु

सभापति देउवाले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहितको बैठक बोलाएका थिए। केपी ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार गठन गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

मोबाइलबाटै तिर्नुहोस् ट्राफिक जरिवाना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइनमार्फत् भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

पत्रकार महासंघ निर्वाचन : अघि बढ्दै विपुल, पछ्याउँदै निर्मला (पछिल्लो मतपरिणाम)

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलले अग्रता बढाउँदै लगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

ओलीले प्रचण्डलाई लात हाने, ठिक्क भा'छ : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लात हानेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

सांसद पद खोसिएका ४ मन्त्रीको आज फेरि शपथ

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना मन्त्रीहरुको आज फेरि शपथ ग्रहण हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

गण्डकीका मुख्यमन्त्री सत्ता टिकाउने ध्याउन्नमा

नेपाली कांग्रेसले सरकार गिराउन र नयाँ समीकरण बनाउकै लागि सांसद कुमार खड्कालाई जिम्मा दिएको छ। उनले माओवादी, जनमोर्चा र राजपासँग वार्ता थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसी भन्छ– बन्द गर्ने योजना छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

पत्रकार महासंघ काठमाडौंमा सुवेदी

नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

भक्तपुरमा बिस्केट जात्राको तयारी : घरघरमा स्वास्थ्य सामग्री

भक्तपुर- बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

गाउँका एक्ला चौकीदार राइसिंह

गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उनको जिम्मेवारी हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

विश्वकै ठूलो भैरवको मूर्ति ललितपुरमा बनाइँदै (भिडियोसहित)

‘मूर्ति निर्माणमा हामीले कुनै सरकारी निकायसँग अनुनय गरेका छैनौं। मूर्ति त आफैं बनाइहाल्छौं। स्थापना गर्ने चाँजोपाँजो र अपुग जमिनचाहिँ सरकारले मिलाइदिए हुन्थ्यो।’ 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २७, २०७७

लाइसेन्स परीक्षामा फेल भएकालाई पास बनाएको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २६, २०७७

देउवाले बोलाए ३ दलको बैठक

कांग्रेसको उक्त निर्णयपछि पनि प्रायः मौन देखिएका सभापति देउवाले नयाँ सरकार गठनबारे सक्रियता देखाएको रूपमा विश्लेषण गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत २६, २०७७