आइतबार, भदौ १४, २०८३

समाज

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या  

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'प्रधानमन्त्रीज्यू! तक्मामा चुच्चे नक्सा गायब हुनु गुप्तचरसँगको मन्त्रणा त होइन?'

राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा नसमेटिएको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

आज घोडेजात्रा : यस्तो छ सांस्कृतिक पक्ष

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

२७ वर्षमा पनि ढलमुक्त भएन बागमती

नाम परिवर्तन, नेतृत्व परिवर्तन भई २७ वर्ष पूरा भए पनि बागमतीको पानी कालो हुन नरोकिएको समितिका सञ्चालक सदस्य माला खरेल स्वीकार्छिन्। 'आयोजनाका कामबाट हामी नै सन्तुष्ट हुनसकेका छैनौँ,' उनले भनिन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

शेखर कोइराला भन्छन्- पार्टी सभापति बनाउनुस्, कार्यकर्तामाथि अन्याय हुन दिन्नँ 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस

शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठकले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न‍का लागि बढी संक्रमण भएका स्थानमा शैक्षिक संस्था बन्द गर्नका मन्त्रिपरिषद्‍मा सिफारिस गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्दै सावधानी अपनाउन सीसीएमसीको अपिल

शनिबार सिंहदरवारमा बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन अपिल गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

सडकमा भेटिएको २० हजार रुपैयाँ सम्बन्धितलाई फिर्ता

सडकमा भेटिएको करिब २० हजार रुपैया सम्बन्धितलाई बुझाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

नेपालमा गैँडाको सङ्ख्या बढ्यो

राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको जानकारी दिए। यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा...
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

कोरोना खोपको असन्तुलित वितरणप्रति डब्ल्युएचओको आपत्ति

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले धनी र गरिब देशबीच कोरोना खोपको असमान वितरणलाई लिएर आपत्ति प्रकट गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

पत्रकार महासंघमा कसलाई कति भोट ? (सम्पूर्ण विवरण)

काठमाडौं नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजयी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

विभूषणमा किन हटाइयो नेपालको चुच्चे नक्सा? यस्तो छ गृहको जवाफ

२०७७ वैशाख १ गते नै यी विभूषण वितरणका लागि तयार गरिएको तर कोरोना महामारीका कारण संभव नभएकाले त्यसबेला कायम आधिकारिक नेपालको नक्सा राखिएको गृहको विज्ञप्तिमा भनिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

प्रदेश २ मा कोरोना : सक्रिय संक्रमितको संख्या सय नाघ्यो

छिमेकी देश भारतमा कोरोना संक्रमण बढिरहेको समयमा प्रदेश २ मा समेत कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

पत्रकार महासंघ लुम्बिनीमा गिरी विजयी

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा वसन्त गिरी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

प्रहरीको तथ्यांक भन्छ- हरेक दिन ११० आपराधिक घटना, प्रतिदिन ७ बलात्कार

प्रतिदिन औसतमा ७ वटा जबर्जस्ती करणीका घटना भएको पाइएको छ। प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

गाउँदेखि सहरसम्म जातीय भेदभाव कायमै

संवैधानिक रुपमा दण्डित र सामाजिक रुपमा मानवता विरोधी जातीय भेदभाव अझै जिउँदै छ भन्ने उदाहरण समाजमा देखिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

पत्रकार महासंघको केन्द्रीय समितिमा विपुल पोखरेलको टिम विजयी

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा विपुल पोखरेल नेतृत्वको टिम विजयी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

ओलीको सेटिङमा पार्टी फुटाइँदा सम्बन्ध विच्छेद भएका पतिपत्नीजस्ता भयौं : दाहाल

दाहालले ओलीका कदमविरुद्ध लागेका माधवकुमार नेपाल र झलनाथ खनालसँग आफ्नो लभ परेको तर त्यसलाई अदालतले जबरस्ती पुरानै अवस्थामा फर्कादिएको टिप्पणी गरे।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

केही दिनभित्रै नयाँ सरकार बन्छ, अबको चुनावमा चौथो नम्बरमा पुग्ने पालो केपीको हो : प्रचण्ड

'यो केपीले त बर्बादै पार्ने भयो' भनेर नेपाली कांग्रेस आउनु ठूलो कुरा ठान्छु। जसपाले पनि ठिक छ भनेको छ। हामी सल्लाह गर्छौँ र टुंग्याउँछौँ भनेको छ। केही दिनभित्र नयाँ सरकार...
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७