आइतबार, भदौ १४, २०८३

समाज

खाद्य वस्तु परीक्षण शुल्क चर्को, उपभोक्तालाई मार

व्यवसायीबाहेक सर्वसाधारणले खाद्य वस्तुको नमुना परीक्षणका लागि महंगो भएकै कारण विभागमा नआउने गरेको उपभोक्ताकर्मीहरुको आरोप छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

माओवादीले ध्वस्त बनाएको ‘झिम्पे टावर’ २३ वर्षपछि सञ्चालन

सल्यानको पाथीभरा लेकमा नेपाल टेलिकमको ‘झिम्पे टावर’ सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'डिजिटल कर्णाली'को कछुवा गति

डिजिटल प्रदेशका लागि चालु आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिजिटल प्रदेशको डीपीआर तयार गर्न प्रस्तावना आह्वान गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

तीन सयभन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

कर्णालीमा खाद्यान्न अभाव टार्न सुपथ मूल्य पसल सञ्चालनको तयारी

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन सुपथ मूल्य पसल सञ्चालन गरिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

देउवा र पौडेलबिनै कांग्रेस पदाधिकारी बैठक सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

जनकपुर उद्योग वाणिज्य संघको मतगणनास्थलमा ढुंगामुढा, प्रहरीद्वारा बल प्रयोग

जनकपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएको छ। खसेको मतभन्दा बढी मतपत्र पाइएको भन्दै एक पक्षले प्रदर्शन गरेपछि विवाद उत्पन्न भएको हो। विवाद भएपछि ...
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

हिमालयन बैंक स्थापनादेखि बिग मर्जरसम्मको नालीबेली

बैंक सञ्चालन गर्दा कहिल्यै कुनै समस्या परेन। मलाई कुनै दिन पनि व्यर्थैमा बैंक स्थापना गरेंछु भन्ने लागेको छैन। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

सोमालियामा आत्मघाती बम आक्रमणबाट पाँचजनाको मृत्यु

अफ्रिकी मुलुक सोमालियाको बाइडाओ सहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। ६ जनाभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

ओलीले जनता झुक्याउने बाहेक अरू काम गरेनन् : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

प्रदेश २ माओवादी केन्द्रको संसदीय दलको नेतामा साह

पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो। यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

करीब ६ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बस्दै

प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

पूर्वराजा ज्ञानेन्द्र हरिद्वारमा

पूर्व राजा ज्ञानेन्द्र शाह हरिद्वार पुगेका छन्। निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा पूर्वराजा शाह हरिद्वार पुगेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

चितवनमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते

भरतपुर महानगरपालिका-१९, रामपुरमा गाडी अनियन्त्रित भई कल्भर्टको डिलमा ठोक्किएर पल्टँदा दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

काठमाडाैंमा निर्माण उपकरण र प्रविधिको प्रदर्शनी गरिने

निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

माछा मार्न गएका युवकको ६ दिनपछि शव फेला

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको ६ दिनपछि शव फेला परेको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

भारतबाट फर्केका आठजनामा कोभिड-१९ पुष्टि

बैतडीमा भारतबाट फर्केका आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

वैशाख १ मा ४५२ जना विभूषित हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

फोहोरमा मोहरको ‘सुवास’ खोज्दै गोविन्द

जब काठमाडौं सुत्ने तरखरमा हुन्छ, तब उनी जाग्छन्। र, हिँड्छन् कालीमाटीबाट रिक्सा र ठूलो बोरा लिएर।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

कांग्रेसले बोलायो पदाधिकारी बैठक

सभापति शेरवहादुर देउवाले पार्टीका पूर्व पदाधीकारी तथा प्रभावशाली नेताहरूसमेत सहभागिता रहने गरि पदाधिकारी बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७