आइतबार, भदौ १४, २०८३

तीन सयभन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३१ सय २५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ। पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन्।

आइतबार कोरोना भाइरसका सक्रिय संक्रमित २९६१ जना छन्। 

पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ३ हजार ४० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
 

प्रकाशित: Apr 11, 2021| 11:07 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।