एक अजम्बरी साइनो अनि अमर प्रेम। जो निरन्तर सात दशक चलिरह्यो। त्यो पनि विशिष्ट व्यक्तित्वको। ७० वर्षसम्म पर्दापछाडिका हिरो बनिरहे बेलायती राजकुमार फिलिप।
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ। हेलिकप्टर र दमकलको प्रयोगबाट डढेलो नियन्त्रणमा लिइएको नेपाली सेनाले जानकारी दिएको छ।
शनिबार राति दिल्ली क्यापिटलसँग हार बेहोरेको चेन्नईका कप्तान महेन्द्र सिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) ले १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा लिन हेलिकप्टर प्रयोग गरिएको छ। डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरिएपनि आगो नियन्त्रणमा आउन नसकेको महाराजगञ्ज प्रहरी प्रमुख डिएसपी रोशन खड्काले बताए।