आइतबार, भदौ १४, २०८३

समाज

‘नयाँ नक्सा कहाँ लग्यो सरकारले ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले संशोधित नयाँ नक्सा कहाँ लग्यो भन्दै सरकारलाई प्रश्न गरेकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

प्रदीप गिरिको प्रश्न, चुच्चे नक्साको भ्रूणहत्या भएकै हो? 

'चुच्चे नक्सा कता हरायो? के चुच्ने नक्साको भ्रूणहत्या भएकै हो? कि बालहत्या भएको हो? वा राष्ट्रिय राजनीतिको त्यो सानो मोहडा मात्रै थियो?’ 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौं : मन्त्री राई

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

एमाले अध्यक्ष ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले हालै गठन गरेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

चमत्कारी सरकारले रोजगारी गुमाएकाहरूबारे केही सोचेन : गगन थापा

सांसद गगनकुमार थापाले कोरोनाले उद्योग, खुद्रा व्यापार र पर्यटनमा लाखौंले रोजगारी गुमाएको अवस्थामा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

संसद् बैठकमा कविता वाचन– जनता रोइरहँदा हामी कसरी हाँस्न सक्छौं !

प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै एक सांसदले प्रतिनिधिसभाको बैठकमा कविता सुनाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

कोरियामा नेपाली मजदुरको भिसा अवधि थप

इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

पर्वतका ३२ वनमा आगलागी

गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

अन्योलमा विदेश जाने विद्यार्थी, नेपाल बसेर डलरमा फी तिर्नुपर्ने चिन्ता

‘उता गए पो काम गर्दै पढेर कजेजको फी तिर्न सकिन्थ्यो। अब यहीँ बसेर अनलाइनबाट पढेर कसरी फी तिर्नु? आवेदन गर्नु कि नगर्नु? साह्रै टेन्सन भा छ,’ उनले द्विविधा व्यक्त गरिन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

कांग्रेसकाे नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मंसिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

छत्तीसगढमा घाट नपाएर खेतमै जलाउन थालियो कोरोना संक्रमितको शव

भारतको छत्तीसगढ राज्यमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु बढेपछि रायपुरमा मात्र ४६ वटा दाहसंस्कार घाट निर्माण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

भारतमा एकैदिन १ लाख ६८ हजार संक्रमित थपिए  

भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीकाे ११ बुँदे प्रस्तावमा छलफल हुने

 बैठकमा कोरोना संक्रमणको जोखिमलाई लिएर सरकारले चाल्ने कदमबारे छलफल हुने छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

वरिष्ठ नेता पौडेलका भाइको निधनपछि कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएपछि बैठक स्थगित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

डा. राउत निर्विरोध अध्यक्षमा चयन भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो। उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, बसन्त कुशवाहा, दीपककुमार साह र नरेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन्। महासचिव पदमा ...
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

बाघले मान्छेलाई आक्रमण गरेर सताइरहेको बर्दियामा हात्तीको पनि आक्रमण बढ्न थालेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

'सीमापारिबाट आउने सबैलाई क्वारेन्टिन राख्नैपर्छ'

पिसिआर वा एन्टिजेन टेस्ट नेगेटिभ भयो भन्दैमा उसबाट अरूलाई रोग सर्ने सम्भावना छैन भन्नै मिल्दैन।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

एमालेमा लागेका माओवादीका चार प्रदेश सांसद पदमुक्त

 नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने आफ्ना चारजना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

प्रदेश २ : प्रदेशसभा बैठक ६ महिनापछि आज बस्दै

सत्तारुढ दलको आन्तरिक किचलोका कारण बस्न नसकेको प्रदेश २ को प्रदेशसभा बैठक आज बस्न लागेको छ। करिब ६ महिनाको लामो अन्तरालपछि सोमबार प्रदेश २ को प्रदेशसभा बैठक दिउँसो १ बजे...
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७