आइतबार, भदौ १४, २०८३

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

डा. राउत निर्विरोध अध्यक्षमा चयन भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो। उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, बसन्त कुशवाहा, दीपककुमार साह र नरेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन्। महासचिव पदमा चन्दनकुमार सिंह चुनिएका छन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

जनकपुरधाम- जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध चयन भएका छन्। शनिबार जनकपुरधाममा भएको पार्टीको पहिलो महाधिवेशनले डा राउतलाई निर्विरोध चयन गरेको हो। 

डा. राउत निर्विरोध अध्यक्षमा चयन भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो। उपाध्यक्ष पदमा मोहम्द अब्दुल खान, बसन्त कुशवाहा, दीपककुमार साह र नरेन्द्रप्रसाद चौधरी निर्वाचित भएका छन्। महासचिव पदमा चन्दनकुमार सिंह चुनिएका छन्।

सोमबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार पार्टीको कार्यसमितिमा ८ जना महिलाले प्रतिनिधित्व गरेका छन्। निर्वाचनमा ४५ सय जनाले मतदान गरेका थिए।

प्रकाशित: Apr 12, 2021| 05:05 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।