आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीकाे ११ बुँदे प्रस्तावमा छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीकाे ११ बुँदे प्रस्तावमा छलफल हुने

 बैठकमा कोरोना संक्रमणको जोखिमलाई लिएर सरकारले चाल्ने कदमबारे छलफल हुने छ। 
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं - आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठकमा कोरोना संक्रमणको जोखिमलाई लिएर सरकारले चाल्ने कदमबारे छलफल हुने छ। 

सीसीएमसीले जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। सीसीएमसीले काेराेना संक्रमण बढी देखिएका ठाउँका विद्यालयहरू कम्तीमा तीन हप्ता बन्द गर्नेलगायतका सिफारिस गरेको छ। 

पछिल्लो समय नेपालमा कोभिडको नयाँ भेरियन्टको जोखिम बढेको छ। 

 

प्रकाशित: Apr 12, 2021| 06:09 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।