आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ नेता पौडेलका भाइको निधनपछि कांग्रेस बैठक स्थगित

वरिष्ठ नेता पौडेलका भाइको निधनपछि कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएपछि बैठक स्थगित भएको हो।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएपछि बैठक स्थगित भएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाको निर्देशनमा बैठक स्थगित गरिएको जानकारी दिए।  'वरिष्ठ नेताको परीवार सोकमा रहेकाले बैठक स्थगित गरिएको हो', उनले भने, 'सभापतिज्यूले  दिउसो सल्लाह गरेर बैठकको तय गरिने बताउनु भएको छ।'

सोमबार दिउँसो दुई बजेका लागि डाकिएको बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल हुने बताइएको थियो।

प्रकाशित: Apr 12, 2021| 05:09 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।