आइतबार, भदौ १४, २०८३

भारतमा एकैदिन १ लाख ६८ हजार संक्रमित थपिए  

भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

काठमाडौं– भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६८ हजार जना संक्रमित थपिएका छन्। अहिले पनि भारतमा १२ लाखभन्दा बढी सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा त्यहाँ ९०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

भारतमा अहिलेसम्म १ करोड ३५ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। यीमध्ये १ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ। 
 

प्रकाशित: Apr 12, 2021| 06:45 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।