कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार ५ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
सिद्धिलाल राणाको दरबारमा जागिरे थिए। खोकनापारि फर्पिङमा रहेको चन्द्र–ज्योति विद्युत् गृहबाट उनको घर पायकमा पर्थ्याे। त्यसैले राणा सरकारले यही घरमा बिजुली बाल्ने निर्णय गरेका रहेछन्।
नेपालले विश्वकप छनोटका लागि आगामी जेठ १ गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ। प्रशिक्षण सुरु हुन अझै केही समय बाँकी रहेकाले उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छन्। त्यसमा...
मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्त्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरेको बताए। 'समृद्धिका लागि जग बसालेका छौँ। थप नतिजा छिट्टै देखिन्छ,' मुख्यमन्त्री गुरुङले भने।
'उच्च जोखिममा रहेका मानिसका लागि कोरोनाविरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउनका लागि आवश्यक सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको छ,' परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ।
नेकपा एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीले पुनः मन्त्रीमा नियुक्त गरेपछि उनीहरूले पुनः शपथ लिएका हुन्।
'सरकारलाई हाम्रो समर्थन छैन। राजनीतिक अन्यौलको अवस्था कायम नरहोस्,' उनले भने, 'बहुमतको सरकार सुनिश्चित भएपछि हामी त्यो जानकारी गराउँछौं। बहुमतको सरकार नबन्ने भयो भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेछौं।'
'सरकार निरंकुश बाटोमा अघि बढेको छ। यसलाई हटाएर संविधानलाई रक्षा गर्ने चाहने शक्तिहरूको सरकार बनाऔँ भनेका छौं,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'कांग्रेसको प्रस्तावको स्वागत गर्छौं। हामी यो छिटो निर्णय...
'तीन दल मिलेर सरकार बनाऔं भन्नुभएको छ। ओलीको विकल्पमा सरकार बनाउने प्रस्ताव कांग्रेसले औपचारिकरुपमा पहिलो पटक राख्यो। हामीले यसबारेमा छलफल गरेका छैनौं। पार्टीमा छलफल गरेपनि मात्रै निर्णय लिन्छौं,' बैठक पछि...