आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको विकल्पमा सरकार बनाउन कांग्रेसले प्रस्ताव राख्यो, छलफलपछि निर्णयमा पुग्छौँ : महन्थ ठाकुर

ओलीको विकल्पमा सरकार बनाउन कांग्रेसले प्रस्ताव राख्यो, छलफलपछि निर्णयमा पुग्छौँ : महन्थ ठाकुर

'तीन दल मिलेर सरकार बनाऔं भन्नुभएको छ।  ओलीको विकल्पमा सरकार बनाउने प्रस्ताव कांग्रेसले औपचारिकरुपमा पहिलो पटक राख्यो। हामीले यसबारेमा छलफल गरेका छैनौं। पार्टीमा छलफल गरेपनि मात्रै निर्णय लिन्छौं,' बैठक पछि ठाकुरले भने। 
 |  शुक्रबार, चैत २७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०७७

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसले नयाँ सरकार बनाउन प्रस्ताव राखेको बताएका छन्। देउवा निवास बालुवाटारमा भएको नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जसपाको संयुक्त बैठकमा बैठकमा सभापति देउवाले यस्तो प्रस्ताव गरेको अध्यक्ष ठाकुरको भनाइ छ।

कांग्रेसले पहिलो पटक केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव राखेको बताएका  उनले आफूहरू पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताए। 

'तीन दल मिलेर सरकार बनाऔं भन्नुभएको छ।  ओलीको विकल्पमा सरकार बनाउने प्रस्ताव कांग्रेसले औपचारिकरुपमा पहिलो पटक राख्यो। हामीले यसबारेमा छलफल गरेका छैनौं। पार्टीमा छलफल गरेपछि मात्रै निर्णय लिन्छौं,' बैठकपछि ठाकुरले भने। 

प्रकाशित: Apr 09, 2021| 11:28 शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।