आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पारामेडिक्स र नर्सिङतर्फका ४२६ जनाको स्तरवृद्धि (सूचीसहित)

पारामेडिक्स र नर्सिङतर्फका ४२६ जनाको स्तरवृद्धि (सूचीसहित)

स्वास्थ्य सेवा विभागले नर्सिङ तथा पारामेडिक्सतर्फका ४२६ कर्मचारीको स्तरवृद्धि गरेको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं– स्वास्थ्य सेवा विभागले नर्सिङ तथा पारामेडिक्सतर्फका ४२६ कर्मचारीको स्तरवृद्धि गरेको छ। विभागले २०७६ असारसम्म निवेदन दिएका कर्मचारीको स्तरवृद्धि गरेको हो। 

कर्मचारीको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। 

विभागले नर्सिङतर्फका १९० र पारामेडिक्सतर्फका २३६ जनाको स्तरवृद्धि गरेको हो। 

प्रकाशित: Apr 06, 2021| 06:13 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।