बिहीबार, भदौ ४, २०८३

कांग्रेस प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा आकांक्षी

शुक्रबार, मंसिर १७, २०७८
प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ। प्रदेश १ का लागि कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे र झापाको कांग्रेस राजनीतिमा स्थापित उद्धव थापाले उम्मेदवारी...

प्रदेश १ को जिल्ला नेतृत्वमा कांग्रेस संस्थापन पक्ष बलियो

शुक्रबार, मंसिर १७, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश १ का जिल्ला अधिवेशन सकिएका छन्। यसअघि सम्पन्न अधिवेशनमा संस्थापन इतर समूह हाबी हुँदै आए पनि जिल्ला नेतृत्वमा संस्थापन समूहले उछिनेको छ।

सरकार गठनको ३५ दिनपछि बागमती सरकारले सार्वजनिक गर्‍यो न्यूनतम साझा कार्यक्रम

बिहीबार, मंसिर १६, २०७८
बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ।

सर्लाही : निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा कांग्रेस अधिवेशन अनिश्चित

सर्लाही : निर्वाचन अधिकृत सम्पर्कविहीन हुँदा कांग्रेस अधिवेशन अनिश्चित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तेस्रो पटक सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत पनि सम्पर्कविहीन भएका छन्।
शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन्- एकलकाटे हुनुहुँदैन

शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन्- एकलकाटे हुनुहुँदैन

पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए।
संसद् अधिवेशन मंसिर २८ गते आह्वान

संसद् अधिवेशन मंसिर २८ गते आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन्।
लिङ्देनले घोषणा गरे रेखा थापासहितको प्यानल

लिङ्देनले घोषणा गरे रेखा थापासहितको प्यानल

बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन्।
लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १८:१३

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १६:२५

नेतृत्वकै कारण पार्टी कमजोर अवस्थामा पुग्यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १६:१८

कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन इतर समूहबाट घिमिरे उम्मेदवार

नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापतिको उम्मेदवार बन्ने पक्का भएको छ।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १६:१६

नेता- कार्यकर्तालाई देउवाको निर्देशन - आगामी निर्वाचनमा केन्द्रित हुनुस्

नेपाली कांग्रेसको बिहीबार हुने प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ...

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १४:५२

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन एक लाख शुल्क

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ तोकिएको छ।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १४:२२

यी हुन् कांग्रेस अधिवेशन तत्काल नहुने १६ जिल्ला

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १३:४५

परिवर्तन उल्ट्याउन खोज्‍नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १३:३०

कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि गर्ने निर्णय

केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १३:२०

राप्रपा महाधिवेशन : अध्यक्षबाहेकको निर्वाचन भोटिङ मेसिनबाट

बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ। नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए।

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  १२:१०

सात बाचासहित कांग्रेस केन्द्रीय सदस्यमा कुन्दनको उम्मेदवारी घोषणा

‘पार्टीको साख जोगाउन पनि युवाहरुको अग्रसरता र नेतृत्व अपरिहार्य छ’, नेपाल समयसँग कुराकानी गर्दै नेता काफ्लले भने, ‘त्यसैले पनि यसपटक मैले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको छु। मेरो निर्णय...

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  ११:५०

नेतृत्वका आकांक्षी बढेपछि कांग्रेसमा सात गुट

यसपटक युवा पुस्ता पार्टीको पदाधिकारीमा आउने सम्भावना धेरै रहेको र त्यसले १५औं महाधिवेशनमा नेतृत्वमा पुग्न कठिन भएको निष्कर्षमा दोस्रो पुस्ता पुगेको छ। सोही कारण दोस्रो पुस्ताका नेताहरू यसपटक नेतृत्व हत्याउने...

प्रकाशित
बिहीबार, मंसिर १६, २०७८  ११:३०

कांग्रेस अधिवेशनबाट चुनिए डेढ लाख प्रतिनिधि

नेपाली कांग्रेसको विभिन्न तहमा अहिलेसम्म १ लाख हजार ५० हजार पार्टी प्रतिनिधि निर्वाचित भएका छन्।