बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २५ जना विजयी, कोइराला प्यानलबाट ९ अटाए

खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २५ जना विजयी, कोइराला प्यानलबाट ९ अटाए

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। 

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए। शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो। 

प्रकाशित: Dec 19, 2021| 19:45 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...