बिहीबार, भदौ ४, २०८३

संसद् बैठकको कार्यसूचीमा परेन एमसीसी

प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक भोलि मंगलबार बस्दैछ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक भोलि मंगलबार बस्दैछ। भोलिको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन। 

यही अधिवेशनमा एमसीसी अघि बढाउने तयारी सरकारको छ। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठकहरु अवरुद्ध बनाएजस्तै दशौं अधिवेशनका बैठकहरु पनि चल्न नदिने रणनीतिमा छ। मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरुले नाराबाजी गरेर बैठक अवरुद्ध गरे। 


प्रकाशित: Dec 20, 2021| 17:46 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...