बिहीबार, भदौ ४, २०८३

लुम्बिनी कांग्रेस अधिवेशन : अलविरा मुस्लिम समुदायकी कान्छी उम्मेदवार

शनिबार, मंसिर १८, २०७८
नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन्।

राप्रपा महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

शनिबार, मंसिर १८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ।

इलामका ९ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

शनिबार, मंसिर १८, २०७८
इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए।

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।
विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'
शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।
लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे

लिङ्देन समूहबाट भोट माग्न थाले विक्रम पाण्डे

दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन्।
देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १५:५१

राप्रपाको आठ सदस्यीय पदाधिकारीमा १६ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयन गर्न ८ सदस्यीय पदाधिकारीमा १६ जनाको उम्मेदवारी परेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १४:२४

विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने माओवादीको निर्णय

शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १४:२१

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता

भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १३:४५

गठबन्धनले देश चलाउन सकेन, ताजा जनादेशमा जाऔं : ओली

एमालेको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पदबहालीको क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको अवस्था मुलुले लामो समय धान्‍न नसक्‍ने भएकोले ताजा जनादेशमा जानुपर्ने बताएका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १३:२२

एमाले अध्यक्ष ओलीले गरे पदबहाली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पदबहाली गरेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १२:५०

माओवादीमा केन्द्रीय प्रतिनिधि थप्ने जिम्मेवारी अध्यक्ष दाहाललाई

माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरु पठाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १२:३०

माओवादी केन्द्र तेह्रथुमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन [नामावलीसहित]

केन्द्रले तेह्रथुममा दोस्रो पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १२:०७

बाग्मती प्रदेश कांग्रेस सभापतिमा केसीको मनोनयन दर्ता

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ। प्रदेश राजधानी हेटौंडामा सुरु भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  १२:०१

माओवादीले बनायो विधान संशोधन उपसमिति

नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  ११:०१

बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त, ६० प्रतिशत मतदाता आफूसँग रहेको केसी पक्षको दाबी

केसी पक्षीय एक नेताले भने, ‘हामीसँग ६० प्रतिशतभन्दा बढी मत छ। त्यसैले हामी चुनाव जित्छौं।’

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  ०८:४६

ओलीको पदबहाली १ बजे

एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका केपी शर्मा ओली शुक्रबार पदबहाली गर्दैछन्।

प्रकाशित
शुक्रबार, मंसिर १७, २०७८  ०८:४५

राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

मतदाताको विवाद टुंग्याएको राप्रपाले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ।