बिहीबार, भदौ ४, २०८३

लुम्बिनीमा संस्थापन इतरका पुनको अग्रता

आइतबार, मंसिर १९, २०७८
निर्वाचन समितीका सदस्य जीव नारायण अधिकारीका अनुसार २६५ मत गणना गर्दा पुनले १५७ मत प्राप्त गरेका छन्।

बागमतीमा बानियाँलाई सघाउने भीमसेनदासको घोषणा

आइतबार, मंसिर १९, २०७८
बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँलाई सघाउने भीमसेनदास प्रधानले घोषणा गरेका छन्।

कमल थापा समूहको निष्कर्ष : अब ज्ञानेन्द्र शाहलाई बोकेर नहिँड्ने

आइतबार, मंसिर १९, २०७८
राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा सो निष्कर्ष निकालिएको हो।

राप्रपा अध्यक्ष लिङ्देनलाई कांग्रेस उपसभापति निधिको बधाई

राप्रपा अध्यक्ष लिङ्देनलाई कांग्रेस उपसभापति निधिको बधाई

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्।
कमल थापा पराजित हुँदा परिवारका दुई सदस्य भने विजयी

कमल थापा पराजित हुँदा परिवारका दुई सदस्य भने विजयी

राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
राजेन्द्र लिङ्देनलाई कमल थापाको बधाई

राजेन्द्र लिङ्देनलाई कमल थापाको बधाई

नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङ्देनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका थिए। लिङ्देनको जितसँगै थापाले बधाई दिएका हुन्।
राष्ट्रिय राजनीतिमा नेतृत्व जन्माउँदै झापा

राष्ट्रिय राजनीतिमा नेतृत्व जन्माउँदै झापा

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा झापाका राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। लामो समयदेखि राप्रपाको राजनीतिमा रहेका लिङ्देन झापा हल्दिबारीका हुन्। लिङ्देनको विजयसँगै झापा नेपाली राजनीतिमा फेरि एकपटक चर्चामा आएको छ।
सुदूरपश्चिम प्रदेश अधिवेशन :  ६०६ मत गनिसक्दा बलायर २४१ मतान्तरले अगाडि

सुदूरपश्चिम प्रदेश अधिवेशन : ६०६ मत गनिसक्दा बलायर २४१ मतान्तरले अगाडि

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत ६०६ मतगणना हुँदा संस्थापन पक्षका वीरबहादुर बलायरको प्यानलले मतान्तर बढाउँदै गएको छ।
प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:४३

हिन्दु राष्ट्रको वकालत गर्ने जिम्मा किराँती नेतामा

रातभर भएको मतगणनाको परिणामले राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनलाई बिजयी बनाएपछि परम्परागत रुपमकै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविश्य के हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:३१

बागमती प्रदेश कांग्रेस अधिवेशन : सभापति बन्न बानियाँलाई पुगेन मत, पुन: निर्वाचन हुने

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:२७

पराजयपछि रेखाथापाको अभिव्यक्ति- यति धेरै मत पाउँदा प्रसन्न छु

राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:०६

हारपछि कमल थापाको आक्रोश : निर्मल निवासको नांगो हस्तक्षेपको भर्त्सना गर्छु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:०३

राप्रपाको कुन पदमा कति मतसहित को विजयी?

अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष बनेका हुन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:०२

राप्रपा पदाधिकारीमा कमल थापाको वर्चश्व

राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को पदाधिकारीमा कमल थापासँग प्यानल बनाएर चुनाव लडेका व्यक्तिहरू निर्वाचित भएका छन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०७:५९

राप्रपा उपाध्यक्षमा सर्वाधिक मतका साथ विक्रम पाण्डे विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०७:५४

रेखा थापालाई पराजित गर्दै कुन्ती बनिन् राप्रपा महामन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन्। रेखा थापालाई पराजित गर्दै शाही महामन्त्रीमा विजयनी बनेकी हुन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०७:४४

राप्रपाको महामन्त्रीमा रेखा थापा पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छिन्। महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापा ३६८ मत अन्तरले पराजित गर्दै कुन्तीकुमारी शाही विजयी भएकी हुन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०७:१६

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०७:०७

राप्रपा मतगणना अपडेट : २९६४ मत गनिसक्दा लिङ्देन ११७ मत अन्तरले अगाडि

२ हजार ९६४ मत गणना हुँदा लिङ्देनले १३७१ र थापाले १२५४ मत पाएका छन्। एकसय बढी मतान्तरले लिङदेनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०६:५२

राप्रपा मतगणना अपडेट : राजेन्द्र लिङ्देनको अग्रता कायमै

३ हजार ८७३ मतगणना सकिँदा लिङ्देनले ११२१ मतसहित अग्रता लिएका हुन्।