बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा देउवा पक्षीय उम्मेदवार विजयी

कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा देउवा पक्षीय उम्मेदवार विजयी

नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन्। चारै पदमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन्। चारै पदमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन्।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतपरिणामअनुसार दलित महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका छन्।

लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपा पहिलोपटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा आएका हुन्। 

प्रकाशित: Dec 23, 2021| 06:40 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...