बिहीबार, भदौ ४, २०८३

महाधिवेशन तयारीबारे उपसमिति संयोजकले गरे देउवालाई ब्रिफिङ

सोमबार, मंसिर २०, २०७८
सोमबार पार्टी कार्यालय सानेपा पुगेका सभापति देउवालाई महाधिवेशन आयोजक समितिअन्तर्गतका उपसमितिका संयोजकहरूले हालसम्मको तयारीबारे जानकारी गराएका थिए।

प्रदेश अधिवेशनको नतिजा : रामचन्द्र-शशांकलाई 'बार्गेनिङ पावर', प्रकाशमान-शेखर निराश

सोमबार, मंसिर २०, २०७८
प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा सम्पन्न प्रदेश अधिवेशनले नेपाली कांग्रेसको महाधिवेशनलाई प्रभावित गर्ने देखिएको छ।

शेखरले सम्पादकहरूसँग भने– शशांकले मलाई सहयोग गर्नुहुन्छ

सोमबार, मंसिर २०, २०७८
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशनका लागि प्रकाशमानको सम्पर्क कार्यालय यलम्बर पार्टी प्यालेसमा

महाधिवेशनका लागि प्रकाशमानको सम्पर्क कार्यालय यलम्बर पार्टी प्यालेसमा

नेपाली कांग्रेसको आशन्न १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंहले महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय स्थापना गरेका छन्।
प्रस्तावित राजदूतहरू संसदीय समितिबाट अनुमोदन

प्रस्तावित राजदूतहरू संसदीय समितिबाट अनुमोदन

प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
सार्वभौम अधिकार खण्डन नहुने गरी एमसीसी परिमार्जन गर्न सांसदहरूको सुझाव

सार्वभौम अधिकार खण्डन नहुने गरी एमसीसी परिमार्जन गर्न सांसदहरूको सुझाव

सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका राजदूतको सोमबारदेखि संसदीय सुनुवाइ सुरु भएको छ।
कोरोना महामारीका बेला कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

कोरोना महामारीका बेला कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन्।
'नेपाल–भारत सीमा समस्यामा पश्चिमा मुलुकको चासो'

'नेपाल–भारत सीमा समस्यामा पश्चिमा मुलुकको चासो'

सिंहदरबारमा सोमबार भएको संसदीय सुनुवाइका क्रममा उनले नेपाल–भारतको सीमा समस्याप्रति पश्चिमा देशको चासो रहेको बताएका हुन्।
प्रकाशित
सोमबार, मंसिर २०, २०७८  १३:५८

राप्रपा अध्यक्ष लिङ्देनले गरे पदभार ग्रहण

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन्।

प्रकाशित
सोमबार, मंसिर २०, २०७८  १३:४९

आफैंले मतदान नगर्दा घिमिरे पराजित भएपछि शेखरले मागे माफी

प्रदेश नम्बर एकको कांग्रेस सभापतिमा आफू निकट उम्मेदवार गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। मतदानस्थलमै उपस्थित भएर पनि शेखरसहित सुजाता कोइराला र महेश आचार्यले मतदान गरेका...

प्रकाशित
सोमबार, मंसिर २०, २०७८  १२:५५

शेखर, सुजाता र महेशले भोट नहाल्दा गुरु घिमिरे दुई मतले पराजित

नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित...

प्रकाशित
सोमबार, मंसिर २०, २०७८  १२:३०

योगेश भट्टराईले भने- एमाले गैंडा जस्तै हो

नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको बताएका छन्। उनले जाइलाग्नेलाई जसरी गैंडाले छोड्दैन त्यसरी एमालेले पनि नछोड्ने बताएका हुन्।

प्रकाशित
सोमबार, मंसिर २०, २०७८  १२:१६

कांग्रेस महामन्त्रीका दाबेदार बालकृष्ण गृह प्रदेशमै कमजोर

कांग्रेस नेता बालकृष्ण खाण आफ्नो गृह प्रदेशमा कमजोर देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत रहेका खाण आसन्न १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका सम्भावित दाबेदार मानिए छन्।

प्रकाशित
सोमबार, मंसिर २०, २०७८  १२:०६

अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्र : देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्र भएको बताएका छन्।

प्रकाशित
सोमबार, मंसिर २०, २०७८  ११:१२

प्रदेश कांग्रेसमा देउवा पक्षको वर्चश्‍व

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट ६ प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १९:००

लिङ्देनलाई पशुपतिले भने - बाटो कठिन छ, दक्षता र इमान्दारी प्रदर्शन गर्नुहोला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढ्न पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १७:२३

कांग्रेस अधिवेशन : प्रदेश १ सभापतिमा घिमिरेको सुरुवाती अग्रता

प्रारम्भिक चरणको मत गणनामा घिमिरेले १०८ मत ल्याएका छन्। २ सय मतगणना हुँदा सभापतिका प्रत्यासी संस्थापन समूहका उद्धव थापाले ८३ मत प्राप्त भएको बताइएको छ।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १७:०७

कमल थापाको त्यो पोस्ट, जसले रेखालाई महामन्त्री बन्न रोक्यो

थापाको बुझाई राप्रपा महाधिवेशनमा आफूलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १३:३५

'कमल थापाको पराजय अनुदार पुस्ताको अन्त्य'

नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठ कमल थापाको पराजयलाई अनुदार पुस्ताको अन्त्य भएको ठान्छन्।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १३:०६

कार्यकर्ताको शिर झुक्न नदिने राप्रपा बनाउँछु : नवनिर्वाचित अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई अरूको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन्।