शुक्रबार, असोज ३०, २०८३

माओवादी केन्द्रमा मसाल सम्पर्क केन्द्र विलय

मसालको कारबाहीमा परेका नेताहरुले बनाएको पार्टीसँग नेकपा (माओवादी केन्द्र)ले एकीकरण गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा नेकपा मसाल (सम्पर्क केन्द्र) विलय भएको छ। राजधानीको त्रिपुरेश्वरमा माओवादी केन्द्र सम्पर्क केन्द्रबीच एकता भएको घोषणा गरिएको हो। 

मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालको कारबाहीमा परेकाहरूले बनाएको सम्पर्क केन्द्रका नेताहरू माओवादी प्रवेश गरेका हुन्। यी दुई पार्टीबीच एकता भएको भनिएपनि सम्पर्क केन्द्रका नेताहरू माओवादीमा विलय भएका हुन्। 

मसालको कारबाहीमा परेका नेताहरुले बनाएको पार्टीसँग नेकपा (माओवादी केन्द्र)ले एकीकरण गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सम्पर्क केन्द्रले ३९ जिल्‍लामा संगठन रहेको दाबी गर्दै आएको थियो।

प्रकाशित: Dec 24, 2021| 15:24 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...