बिहीबार, भदौ ४, २०८३

नेविसंघ अध्यक्ष ढुंगानाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

बुधबार, मंसिर २२, २०७८
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेसमा यसरी चुनिँदैछन् पदाधिकारी र केन्द्रीय सदस्य [भिडियोसहित]

बुधबार, मंसिर २२, २०७८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ। देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो।

कांग्रेस नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

बुधबार, मंसिर २२, २०७८
नेपाली कांग्रेसको केन्द्रमै प्रभाव राख्ने नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

कर्णालीका मुख्यमन्त्रीले गरे कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी घोषणा

कर्णालीका मुख्यमन्त्रीले गरे कांग्रेस सह-महामन्त्रीमा उम्मेदवारी घोषणा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसेको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
साझा उम्मेदवारको अलमलमा संस्थापन इतर समूह, आज पनि बैठक

साझा उम्मेदवारको अलमलमा संस्थापन इतर समूह, आज पनि बैठक

लगातारको तीन दिनको छलफलबाट पनि संस्थापन इतर समूहले सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन। १४औं महाधिवेशनको दुई दिन बाँकी रहँदा पनि पौडेल समूहले सभापतिको साझा उम्मेदवारको टुंगो लगाउन...
देउवाले आज आफू पक्षीय पदाधिकारीको टुंगो लगाउन सक्लान्?

देउवाले आज आफू पक्षीय पदाधिकारीको टुंगो लगाउन सक्लान्?

संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिने कोही नदेखिए पनि पदाधिकारीको व्यवस्थापन भने जटिल हुने देखिएको छ। आकांक्षी धेरै हुँदा उनीहरूलाई व्यवस्थापन गर्न वर्तमान सभापति एवं प्रधानमन्त्री देउवालाई सहज छैन।
नयाँ विचार विकास गर्न लागिपरेका छौँ : प्रचण्ड

नयाँ विचार विकास गर्न लागिपरेका छौँ : प्रचण्ड

खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास...
कांग्रेस महाधिवेशनस्थलमै कोरोना परीक्षण गरिने

कांग्रेस महाधिवेशनस्थलमै कोरोना परीक्षण गरिने

यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने १४ औं केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ।
प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  २२:२५

एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल

पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठाेकुवा गरे।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  २१:४५

महाधिवेशनका लागि टिम बनाउन देउवाले पनि बोलाए आफूपक्षका नेताको भेला

पदाधिकारीका उम्मेदवार तय गर्नका लागि देउवाले भेला बोलाएका हुन्। भेलामा पदाधिकारीमा आकांक्षा देखाएका आफू पक्षका नेताहरूलाई बोलाइएको छ।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  २१:४०

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले माघ १२ मा हुने राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ता र सोही दिन उम्मेदवारको नामावली प्रकाशित गरिने भएको छ।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  २१:१८

म धर्मसंकटमा छु : कमल थापा

आफूलाई पराजित गर्न निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा अधिवेशनमा ठाडो हस्तक्षेप गरेको उनको दाबी छ। यद्यपि आफूले पार्टी नफुटाउने उनले बताएका छन्।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  २०:०९

शशांक 'ब्याक' बनेपछिको संस्थापन इतर : साझा उम्मेदवार कति सम्भव?

प्रदेश अधिवेशनको नतिजाबाट निराश बनेको नेपाली कांग्रेसको संस्थापन इतर समूह समापति पदमा साझा उम्मेदवार तय गर्नका लागि छलफलमा छ।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  १९:२७

बुधबार साँझसम्म साझा उम्मेदवार सार्वजनिक गर्छौं : रामचन्द्र पौडेल

मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  १९:०७

शशांक कोइरालाले भने- मैले दाबी छोडेँ, रामचन्द्रजी पनि सकारात्मक हुनुहुन्छ

मंगलबार दिउँसो प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको संस्थापन इतर समूहका आकांक्षीहरुको बैठकपछि नेता कोइरालाले यस्तो बताएका हुन्।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  १८:५५

अब पनि नसुध्रिए कांग्रेस सकिन्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन्।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  १७:५५

उमेश श्रेष्ठ र विनोद चौधरी केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न नपाउने!

कांग्रेसको विधानमा केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पुरा भएको हुनुपर्ने प्रावधान छ। तर यी दुवै नेताले कांग्रेस क्रियाशील सदस्यता लिएको १० वर्ष पूरा भएको छैन।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  १७:३८

के माग्लान् देउवासँग सिटौलाले?

सिटौला समूहबाट बाहिरिएका गगन थापाले भने संस्थापन इतर समूहले सिटौलासँग पनि सहकार्य र छलफल गर्नुपर्ने बताइरहेका छन्। तर गगनले भनेजस्तो सिटौलाले संस्थापन इतर समूहसँग सहकार्य गर्ने सम्भावना भने करिब समाप्त...

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  १७:०५

संस्थापन इतरको भेलामा पौडेलले भने- रातभर लगाएर भएपनि आजै साझा उम्मेदवार तय गरौँ

भेलामा संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू शेखर कोइराला, शशांक कोइराला र पौडेलसहित पार्टीका प्रभावशाली केन्द्रीय सदस्यहरू सहभागी थिए।

प्रकाशित
मंगलबार, मंसिर २१, २०७८  १७:०४

कांग्रेस अधिवेशन : सर्लाही-४ मा मतदान जारी

अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन्। उक्त क्षेत्रमा करिब ८०० मतदाता छन्।