बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विवेकशील साझा त्याग्दै रञ्जु दर्शनाले भनिन्– राजनीतिमा थप फोहोर बढाउन चाहन्‍नँ

विवेकशील साझा त्याग्दै रञ्जु दर्शनाले भनिन्– राजनीतिमा थप फोहोर बढाउन चाहन्‍नँ

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन्। रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन्।

उनले अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहने बताएकी छन्। उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ। जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रुपले सफा गर्न असमर्थ रहें। तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ।’

यस्तो छ रञ्जुको राजीनामापत्र


प्रकाशित: Dec 23, 2021| 11:11 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...