नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत ५०५ मत गणना हुँदा संस्थापन पक्षका सभापति वीरबहादुर बलायरको अग्रता छ। बलायरले ३४२ मत पाउँदा इतर पक्षका सभापति नारायणदत्त मिश्रको १४९ मत रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि शनिबार अबेर गरी सुरु भएको मतदानको प्रक्रिया अझै लम्बिने भएको छ। शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम...
तनहुँमा शनिबार आयोजित कार्यक्रममा उनले एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतलाई कदर नगरेको पनि बताए।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिक तरिकाले प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै मतदान अधिकृत मण्डलले राजीनामा दिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि नै तय भएको मतदान झण्डै चार घण्टा ढिलो गरी सुरु भएको हो। अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले...
यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम शनिबार शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताएका हुन्।
निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए। तर, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन्।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेन सकिन वित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन आइपुगेका छन्। गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो।