बिहीबार, भदौ ४, २०८३

'पीताजी नैतिकता राख्नुपर्छ भन्नुहुन्थ्यो छोराले बेचिदिए'

बुधबार, मंसिर २९, २०७८
प्रकाशमान र विमलेन्द्र मात्र गणेशमान र महेन्द्रनारायण निधिका छोराहरू नभएर आफूहरू पनि उनीहरूका छोराहरू नै भएको बताए।

अप्ठेरोमा चरित्र पहिचान हुन्छ : मीनेन्द्र रिजाल

बुधबार, मंसिर २९, २०७८
उनीहरु दुवै जनाले महाधिवेशनअघि कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने धारणा व्यक्त गरेका थिए तर पछि शेरबहादुर देउवालाई समर्थन गरेका थिए।

कांग्रेस उपसभापतिको मतगणना आजै, महामन्त्रीको बिहीबार

बुधबार, मंसिर २९, २०७८
दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र दिव्यश्वरी शाह प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार महामन्त्री पदको मतगणना भने भोलि मात्रै हुनेछ।

देउवालाई बधाई दिएपछि महतले भने– सबै नेतालाई जोड्न सक्ने खुबी उहाँमा छ

देउवालाई बधाई दिएपछि महतले भने– सबै नेतालाई जोड्न सक्ने खुबी उहाँमा छ

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन्।
माओवादी केन्द्र कर्णाली प्रदेश अधिवेशन : २११ सदस्यीय प्रदेश समिति गठन, पदाधिकारी चयन भएनन्

माओवादी केन्द्र कर्णाली प्रदेश अधिवेशन : २११ सदस्यीय प्रदेश समिति गठन, पदाधिकारी चयन भएनन्

अधिवेशनमा २११ जना सदस्यहरूमा रुकुम पश्चिमबाट ३२, सल्यान र कालिकोटबाट २९/२९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्ला र हुम्लाबाट १८/१८, दैलेखबाट १७, डोल्पाबाट ११ र मुगुबाट ११ जना प्रदेश सदस्यमा चयन...
ओलीले भने- ज्ञानेन्द्र शाह र प्रचण्डबीच ५ बुँदे सहमति भएपछि 'कु' भयो

ओलीले भने- ज्ञानेन्द्र शाह र प्रचण्डबीच ५ बुँदे सहमति भएपछि 'कु' भयो

प्रचण्डको सहमतिमा ज्ञानेन्द्रले देशमा निरंकुशता ल्याएको भन्दै ओलीले भने, ‘असोज १८ र माघ १९ मा ज्ञानेन्द्रले 'कु' गरे।’
देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार सक्रिय : ओली

देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार सक्रिय : ओली

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन्। ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने...
पदाधिकारीविनै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी घोषणा

पदाधिकारीविनै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी घोषणा

नेकपा माओवादी केन्द्रले चार दिन लगाएर प्रदेश कमिटी घोषणा गरेको छ। केन्द्रले प्रदेशमा दुई सय १९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो।
प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १३:०५

झन् शक्तिशाली बनेका देउवासामु यस्ता छन् चुनौती

सभापतिमा शेखर पराजित भए पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उनको टिमका कति नेताले बाजी मार्छन् त्यो त हेर्नै बाँकी छ। तर कोइरालाको टिम बलियो बनेमा देउवालाई पार्टी हाँक्न त्यति सजिलो...

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १२:५५

कांग्रेसले गर्‍यो १४औं महाधिवेशन स्थलको सरसफाइ

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ। बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १२:४८

नेताहरुले जनताको जस्तो व्यवहार गर्नुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै काम पनि उपयुक्त समयमा गर्नुपर्ने बताएका छन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ११:११

देउवाले पार्टीलाई तिथि र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने गगन थापाको विश्वास

१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन्। उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका...

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १०:०२

देउवालाई नेपालले दिए बधाई

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ०९:४५

ओली संसद् अवरोध गरेर देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् : पौडेल

एमालेले संसद अवरोध गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै पोडेलले त्यसलाई ‘देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास’को रुपमा अर्थ्याएका छन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ०७:१२

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना आजबाट

पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ०६:५८

माओवादी केन्द्र प्रदेश १ को नेतृत्व चयनमा सकस

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहमतिमै नेतृत्व चयनका लागि दवाव दिएका कारण मतदान कार्यक्रम रोकिएको एक नेताले बताएका छन्। मंसिर २५ गते सुरु भएको अधिवेशनले २४९ सदस्यीय प्रदेश कमिटी घोषणा...

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ०२:३६

कांग्रेस सभापतिमा देउवा निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न निर्वाचनमा देउवा ९०७ मतको अग्रताका साथ विजयी भएका हुन्। देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ०२:३५

कांग्रेस सभापतिमा देउवा निर्वाचित, यस्तो छ उनको राजनीतिक यात्रा

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न निर्वाचनमा देउवा ९०७ मतको अग्रताका साथ विजयी भएका हुन्। देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ०२:२५

४२७८ मतगणना गर्दा देउवा २५५५, शेखर १६९३

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी नेपाली कांग्रेसको सभापति पदको मतगणनाको पछिल्लो परिणाम अनुसार शेरबहादुर देउवाले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  ०२:१५

३९१९ मतगणना गर्दा देउवा २३४३, शेखर १५४६

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी नेपाली कांग्रेसको सभापति पदको मतगणनाको पछिल्लो परिणाम अनुसार शेरबहादुर देउवाले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।