नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका नेताहरूले किन उनलाई समर्थन गरे भनेर जवाफ दिनुपर्ने बताएंका छन्।
देउवालाई समर्थन गर्ने निर्णय गरेपछि सिंहले पद लिने सम्झौता गरेको हुन सक्ने अनुमान सार्वजनिक भएका थिए। तर सिंहले कुनै पनि पद लिने सम्झौता नभएको दाबी गरेका हुन्।
पार्टी सभापति चयनका लागि अपांगता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदानस्थल राष्ट्रियसभा गृह पुगेका छन्। उनीहरुलाई लाइन नलागी मतदान गर्ने व्यवस्था गरेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको...
'प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गर्नु भएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाड्ढँलाई समर्थन गर्ने...
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ।