बिहीबार, भदौ ४, २०८३

हारे पनि जित महसुस गरेकी छु : सुजाता कोइराला

बिहीबार, पुस १, २०७८
नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले उपसभापतिमा पराजित भए पनि जितको महसुस भएको बताएकी छन्।

कांग्रेस महामन्त्रीको मतगणना तयारी पूरा

बिहीबार, पुस १, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ।

प्रचण्डले भने- ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो

बिहीबार, पुस १, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आरोप प्रमाणित गर्न चुनौति दिएका छन्।

केन्द्रीय सदस्यबाट उपसभापतिमा धनराजको छलाङ, गुम्यो गच्छदारको राजनीतिक शक्ति

केन्द्रीय सदस्यबाट उपसभापतिमा धनराजको छलाङ, गुम्यो गच्छदारको राजनीतिक शक्ति

नेपाली कांग्रेसको उपसभापतिमा नेता धनराज गुरुङले रोचक जित हात पारेका छन्। विजयकुमार गच्छदारलाई दुई मतान्तरले मात्रै पराजित गर्दै गुरुङ उपसभापतिमा विजयी भएका हुन्।
‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनाैती

‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनाैती

‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ प्रचण्डले बिहीबार वक्तव्यमार्फत भनेका छन्।
दुई मतले पराजित विजयकुमार गच्छदारले गरे पुन: मत गणनाको माग

दुई मतले पराजित विजयकुमार गच्छदारले गरे पुन: मत गणनाको माग

नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ।
८ बजेदेखि महामन्त्रीको मतगणना हुने

८ बजेदेखि महामन्त्रीको मतगणना हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ। बिहीबार बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
प्रकाशित
बिहीबार, पुस १, २०७८  ०१:३१

सानेपाको सुरक्षा व्यवस्थामा कडाइ, गणनास्थल जाँदै गच्छदार

गच्छदार गणनास्थलमा आउने भएपछि पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गच्छदार सानेपा नपुगेकाले समितिले गणना सकिएपनि परिणाम सार्वजनिक गरिएको छैन।

प्रकाशित
बिहीबार, पुस १, २०७८  ००:३७

कांग्रेस उपसभापतिमा गुरुङ र खड्का विजयी

दुवै प्यानलका एकएक जनाले उपसभापतिमा बाजी मार्दा दुवै पक्षका एक एक जना भने चयन हुन सकेनन्। देउवा प्यानलका विजयकुमार गच्छदार र कोइराला प्यानलका डा चन्द्र भण्डारीले पराजित बनेका हुन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  २२:३४

३५५८ मत गन्दा १६३४ मतका साथ पूर्णबहादुर अघिअघि, पछ्याउँदै गच्छदार

३५५८ मत गन्दा उनले १६३४ मत पाएका छन् भने उनलाई १४४३ मतका साथ विजय गच्छदारले पछ्याइरहेका छन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  २१:४६

१२ कक्षाका २ सय विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमति

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको नि:शुल्क उपचार गर्ने सहमति पनि भएको छ। पुनः परीक्षणको शुल्क भने सम्बन्धित क्याम्पसले तिर्ने गरी सहमति गरिएको आन्दोलनरत विद्यार्थीले बताएका छन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  २०:४३

कांग्रेस उपसभापति : गुरुङ र खड्काको मत ५ सय कट्यो

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्। गुरुङ कोइराला प्यानलका हुन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  २०:३२

शेखरसभामा देखिएको पराजयभित्रको जय

पराजित उम्मेदवार भएपनि सभामा उपस्थित मतदाताहरूको संख्याका कारण उक्त टिम निराश थिएनन् नै, सभाका वक्ताहरूले खचाखच उपस्थित समर्थकहरूलाई पनि निराश हुन दिएनन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १९:५९

कांग्रेस उपसभापति : ६ सय मत गन्दा धनराजको २५८, अन्य उम्मेदवारको कति?

जारी गणनामा ६ सय मत गनिँदा डा चन्द्र भण्डारी २१५ मत पाएका छन् भने गुरुङले २५८ मत ल्याएका हुन्। उनीहरू दुवै जना कोइराला प्यानलका हुन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १९:४६

कांग्रेस उपसभापतिमा गुरुङ र खड्काको प्रारम्भिक अग्रता

पार्टी कार्यालय सानेपामा जारी मतगणनामा उनीहरूले अन्य उम्मेदवारलाई केही मतले पछि पारेका हुन्।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १७:२१

ममा कुनै कुण्ठा छैन, तपाईंहरूका घरदैलोमा आइपुग्छु : शेखर कोइराला

'म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्ने छ भनेर विश्वास लिएको छु। निरन्तर रुपमा तपाईंहरूको घरदैलोमा पुग्नेछु। टिमका साथीहरू पनि पुग्नुहुन्छ,' उनले भने।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १७:०४

देउवाजीले के के गरेर जित्नुभयो त्यो सबै थाहा छ : अर्जुननरसिंह केसी

'तपाईंले आफूप्रधान पार्टी नबनाउनुस्। पार्टीलाई नीतिप्रधान बनाउनुहोस्। देउवाको सफलता कांग्रेसको सफलता होस्,' उनले भनेका थिए।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १६:४३

कांग्रेस उपसभापतिको मतगणना सुरु

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत भएको उपसभापति पदको मतगणना सुरु भएको छ।

प्रकाशित
बुधबार, मंसिर २९, २०७८  १६:३०

देउवासँग हाम्रो सम्बन्ध संघर्ष र सहकार्यको हुन्छ : गगन थापा

'सभापति जित्नु भएकोमा शेरबहादुर देउवालाई बधाई। उहाँलाई हामी सबैको सहयोग हुन्छ। जहाँ चुक्नुहुन्छ। उहाँसँग संघर्ष हुन्छ,' उनले भने।