बिहीबार, भदौ ४, २०८३

दोस्रो चरणमा अन्तरआत्मालाई सुनेर मतदान गर्नुस् : कोइराला

मंगलबार, मंसिर २८, २०७८
नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले अन्तरआत्मालाई सुनेर मतदान गर्न आग्रह गरेका छन्।

हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी

मंगलबार, मंसिर २८, २०७८
पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्।

सर्वसम्मत नेतृत्वको...

मंगलबार, मंसिर २८, २०७८

सत्तारुढ गठबन्धन देशमा अस्थिरता ल्याउन लागिपरेको छ : ओली

सत्तारुढ गठबन्धन देशमा अस्थिरता ल्याउन लागिपरेको छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन्।
सभापतिमा देउवालाई निधि र सिंहको साथ, दोस्रो चरणको निर्वाचन साढे तीन बजेदेखि

सभापतिमा देउवालाई निधि र सिंहको साथ, दोस्रो चरणको निर्वाचन साढे तीन बजेदेखि

पहिलो चरणमा भएको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका पाँच जनामध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन गर्न लागिएको कांग्रेस निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए।
शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवालाई

शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवालाई

नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
देउवालाई बिनाशर्त समर्थन : निधि

देउवालाई बिनाशर्त समर्थन : निधि

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि सघाउने भएका छन्।
साथ खोज्दै निधि निवासमा देउवा [तस्बिरहरू]

साथ खोज्दै निधि निवासमा देउवा [तस्बिरहरू]

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवा विमलेन्द्र निधिलाई फकाउन उनको निवास पुगेका छन्।
प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  १२:०१

देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन

मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो। शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:५३

शेखर कोइरालाका पक्षमा खुल्न पौडेलको चियापानमा कार्यकर्ताको नाराबाजी

नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी सभापतिका लागि शेखर कोइरालाको पक्षमा खुल्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई दबाब दिएका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:४१

पार्टी विधान सच्याउन तयार भएपछि देउवालाई समर्थन गरेको हुँ : सिंह

शेरबहादुर देउवाले पार्टीमा रहेका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि आफूले सघाउने निर्णय गरेको नेता प्रकाशमान सिंहले बताएका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:३२

दोस्रो चरणका लागि दौडधुपमा देउवा

नेपाली कांग्रेसको सभापतिका लागि हिजो सोमबार भएको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। आज दिउँसो साढे ३ बजेदेखि मतदान हुने तय...

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:३२

प्रकाशमानको साथ देउवालाई

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने बताएका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:२१

निधिलाई कोइरालाले आग्रह गरे- मलाई सघाइदिनुस्

नेपाली कांग्रेस सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले विमलेन्द्र निधिलाई टेलफोन गरेर आफूलाई सघाउन आग्रह गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:२०

देउवा र कोइराला दुवैको भरोसा बने सिंह

सिंह बने देउवा र कोइरालाको आशाको केन्द्र

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:१२

निधिलाई फकाउन निवास पुग्दै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा विमलेन्द्र निधिलाई फकाउनको निवास पुग्ने भएका छन्। मध्यवानेश्वरस्थित निधि निवासमा देउवा पुग्न लागेको स्रोतले बताएको छ।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ११:०४

एमाले संसदीय दलको बैठक बस्दै, चल्न देला संसद्?

नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  १०:४७

कांग्रेस सभापतिका लागि पुनः मतदान दिउँसो साढे तीन बजेदेखि

नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  १०:३५

रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा पुगे देउवा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान आयोजना गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  १०:२६

देउवाले साथ पाउलान् त सिंहको

कांग्रेसका एक नेता भन्छन्, ‘शेखर र प्रकाशमानबीच पनि कार्यगत एकता हुन सक्छ। नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आउने उचित समय यही हो।’