बिहीबार, भदौ ४, २०८३

सभापतिका चार उम्मेदवार, जसले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्

मंगलबार, मंसिर २८, २०७८
नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दोस्रो चरणको चुनाव हुँदैछ।

प्रकाशमानलाई भेट्न पुगे बालकृष्ण खाण

मंगलबार, मंसिर २८, २०७८
सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाण सिंहलाई भेट्न पुगेका हुन्।

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराबीच चुनाव हुने

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराबीच चुनाव हुने

देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेको हो। कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए।
पहिलो चरणमा विजयी भएनन् देउवा, दोस्रो चरणमा शेखरसँग प्रतिस्पर्धा हुने

पहिलो चरणमा विजयी भएनन् देउवा, दोस्रो चरणमा शेखरसँग प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिको निर्वाचन दोस्रो चरणमा हुने भएको छ। पहिलो मतदानबाट सभापति पदको टुंगो लगाउन नसके‍पछि कांग्रेस सभापतिका लागि दोस्रो...
४३७९ मत गन्दा देउवाको २०९५ मतको अग्रता, शेखर १६४५ ले पछ्याउँदै

४३७९ मत गन्दा देउवाको २०९५ मतको अग्रता, शेखर १६४५ ले पछ्याउँदै

नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ।
आज संसद बैठक, यस्तो छ कार्यसूची

आज संसद बैठक, यस्तो छ कार्यसूची

संघीय संसद्का दुबै सदनको बैठक आज मंगलबार बस्दैछ।
३९७७ मत गन्दा देउवालाई ४३३ मतको अग्रता

३९७७ मत गन्दा देउवालाई ४३३ मतको अग्रता

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०८:२०

३७७९ मत गन्दा देउवाले ल्याए १७९८, शेखरको कति?

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०८:१५

३२८२ मत गन्दा देउवाको पक्षमा ४७.४१ प्रतिशत मत

३२८२ मत गन्दा देउवाको पक्षमा ४७.४१ प्रतिशत मत खसेको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०८:०९

३२८२ मत गणना हुँदा देउवालाई १५५६, कोइरालालाई ११९७ मत

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार २ सय८२ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ५६ मत प्राप्त गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०७:४४

३१८१ मत गन्दा देउवाको अग्रता कायमै, कसले कति मत ल्याए?

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १ हजार ५ सय ६ मत प्राप्त गरेका छन्। कोइरालाले १ हजार...

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०७:२८

माओवादी केन्द्र लुम्बिनीको सम्मेलन सकिँदा पनि नेतृत्व किन टुंगो लागेन?

नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुंगो लाग्न सकेको छैन।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०७:२३

२६७७ मत गन्दा प्रकाशमानको २०७ र निधिको १९५ मत, शेखरभन्दा देउवाको २८५ मतले अग्रता

२६७७ मत गनिसक्दा देउवाले एक हजार २६५ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ९८० मत, प्रकाशमान सिंहले २०७, विमलेन्द्र निधिले १९५ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०७:०१

देउवाले अग्रता बढाउँदै, कोइराला २५८ मतले पछि

२२०६ मत गनिसक्दा देउवाले एक हजार ५१ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ७९३ मत, प्रकाशमान सिंहले २०५, विमलेन्द्र निधिले१७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०६:५०

२१०६ मत गन्दा सभापतिमा देउवाको अग्रता कायमै

२१०६ मत गनिसक्दा देउवाले ९९१ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ७६२ मत, प्रकाशमान सिंहले १७४, विमलेन्द्र निधिले १३७ र कल्याण गुरुङले ९ मत प्राप्त गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०६:३५

१९०९ मत गन्दा देउवाको ९१२ शेखरको ६९४

१९०९ मत गनिसक्दा देउवाले ९१२ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ६९४ मत, प्रकाशमान सिंहले १५९, विमलेन्द्र निधिले ११२ र कल्याण गुरुङले ७ मत प्राप्त गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०६:३०

१७०० मत गन्दा देउवा शेखरभन्दा १८६ मतले अगाडि

१७०० मत गनिसक्दा देउवाले ८११ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ६२६ मत, प्रकाशमान सिंहले १४९, विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ६ मत प्राप्त गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०६:१८

कांग्रेस सभापतिको मतगणना अपडेट : १३०० मत गनिसक्दा देउवा शेखर कोइरालाभन्दा १४४ मतले अगाडि

१३०० मत गनिसक्दा देउवाले ६२६ मत प्राप्त गरेका छन्। त्यसैगरी शेखर कोइरालाले ४८२ मत, प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ मत प्राप्त गरेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २८, २०७८  ०४:२०

कांग्रेस महाधिवेशन : मतगणना जारी, केही घण्टामै सभापतिबारे परिणाम

गणनास्थलमा सुरक्षा व्यवस्था चुस्त पार्नका लागि सीसीक्यामेरा जडान गरिएको छ।