राष्ट्रिय सभागृहकाे सभा हलबाट गणनास्थलमा प्रकाशमान सिंहका प्रतिनिधिलाई गणनास्थलमा प्रवेश नदिइएपछि विवाद भएको हो। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ जनाले...
कांग्रेस केन्द्रीय निर्वाचन समितिले राती १ बजेदेखि सभापति पदको मतगणना सुरु हुने बताएको थियो। यद्यपि गणना सुरु हुन सकेको छैन। अब राती २ बजेदेखि गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन...
८४ वटा मतपेटिका भने उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यका लागि खसालिएका मतका हुन्। ती पेटिकाहरूलाई सानेपा पठाउने तयारी भइरहेको छ। सभापति बाहेकका उम्मेदवारको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुने भएकाले त्यसतर्फ...
मतदान सकिएपछि थापाले यस्तो बताएका हुन्। 'समयमा मतपत्र आएको भए नतिजा आइसक्थ्यो,' उनले भने। यद्यपि निर्वाचन समितिले मतदान प्रक्रिया सकिएको बताउन बाँकी नै छ।
सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सीपीसीलो नेपाली राजनीतिका पार्टीहरुसँग सम्पर्क विकास गरिरहेको छ। गत नोभेम्बरमा सीपीसीले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भिडियो वार्ता गरेको थियो।