बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : ४ घण्टामा खस्यो १४५० मत

सोमबार, मंसिर २७, २०७८
सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण साढे ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो। सभापतिसहित १३४ पदका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन कमजोर पार्ने मिसनमा छन् : शंकर पोखरेल

सोमबार, मंसिर २७, २०७८
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन्।

जिते पनि, हारे पनि पार्टीभित्र यो मेरो अन्तिम प्रतिस्पर्धा हो : मीनेन्द्र रिजाल

सोमबार, मंसिर २७, २०७८
नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजालले आफूले जिते पनि हारेपनि पार्टीमा पुनः प्रतिस्पर्धामा नआउने बताएका छन्।

कांग्रेसका तीन वटै मतदान केन्द्रमा 'स्यानिटाइज' गर्ने व्यवस्था

कांग्रेसका तीन वटै मतदान केन्द्रमा 'स्यानिटाइज' गर्ने व्यवस्था

स्यानिटाइज गर्नका लागि मेसिनको व्यवस्था छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षाका लागि स्यानिटाइज गर्ने व्यवस्था गरिएको समितिको भनाइ छ।
उपसभापतिका उम्मेदवार खड्काले भने– कागजी मतपत्र पनि झन्झटिलो लागेन

उपसभापतिका उम्मेदवार खड्काले भने– कागजी मतपत्र पनि झन्झटिलो लागेन

नेपाली कांग्रेसको उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले कागजी मतपत्र पनि झन्झटिलो नभएको बरु रमाइलो लागेको बताएका छन्।
पार्टीलाई एकताबद्ध बनाउन 'ब्याक' भएको हुँ : डा. खड्का

पार्टीलाई एकताबद्ध बनाउन 'ब्याक' भएको हुँ : डा. खड्का

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले आगामी निर्वाचनमा कांग्रेस पार्टीलाई जिताउनुपर्छ भन्ने नेतृत्व छान्न आफूहरु लागिपरेको बताएका छन्।
मतदानस्थलमा के गर्दैछन् गगन?

मतदानस्थलमा के गर्दैछन् गगन?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ।
कांग्रेस महाधिवेशन : अढाई घण्टामा ६ सय मत खस्यो

कांग्रेस महाधिवेशन : अढाई घण्टामा ६ सय मत खस्यो

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ।
प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १४:१२

पहिलो चरणमै नेतृत्वको टुंगो लाग्छ : बालकृष्ण खाँण

कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १४:०१

लौरोको सहारामा मतदान

मतदानमा अपांगता भएका प्रतिनिधि पनि सहभागी भएका छन्। उनीहरू लामबद्ध नभई मतदानको व्यवस्था गरिएको अपांगता रहेका दैलेखबाट आएका प्रतिनिधि गणेश बोगटीले बताए।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १३:५६

मतदान गरेपछि निधिले भने– उत्साहित छु

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन्। मत हाल्न उनलाई पौने घन्टा लागेको थियो।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १३:४७

सभापतिको टुंगो पहिलो चरणमै लाग्छ : खाण

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आज सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १३:३४

मेरो भूमिका त खेलको अम्पायर जस्तै मात्र हो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन्।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १३:२७

मतदान सुरु भएपछि गगनको अपिल– विवेक लगाएर भोट हाल्नुस्

नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन्।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १३:२०

प्रकाशमानले गरे मतदान

नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन्।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १३:१९

झन्डै एक घण्टा लाग्यो देउवालाई मतदान गर्न

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभागृहमा भइरहेको कांग्रेसको मतदानमा भोट हालेर निस्किएका छन्।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १२:२०

शेखरका कमाण्डर गगन, देउवालाई रोकिछाड्ने निधिको दाउ

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज मतदान भइरहेको छ। मतदान सुरु हुनुअघि र मतदान जारी रहँदा उम्मेदवारहरु भोट माग्नमै व्यस्त छन्।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  १२:०८

कांग्रेस मतदान जारी : १३४ पदका लागि ४९१ जना मैदानमा, ४ हजार ७४३ जनाले मतदान गर्दै

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार मतदान जारी छ

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  ११:४४

देउवा पुगे कांग्रेस मतदान स्थल

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदान स्थल पुगेका छन्। कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएसँगै देउवा भृकुटी मण्डप पुगेका हुन्।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  ११:३९

शशांकले भने - म कुनै गुटमा छैन, ग्रुपिज्‌मको अन्त्य चाहन्छु

नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेता कोइरालाले आफूले गुटगत राजनीति अन्त्य गर्न चाहेकोले कुनै पनि गुटमा नभएको स्पष्ट पारेका हुन्।