बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : मतदानस्थलमा उम्मेदवार भोट माग्न व्यस्त [फोटो फिचर]

सोमबार, मंसिर २७, २०७८
मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन। तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन्।

बोहोराटार पुगेका शेखरलाई रामचन्द्रको शुभकामना र आशिर्वाद

सोमबार, मंसिर २७, २०७८
नेपाली कांग्रेसका नेता तथा सभापतिका उम्मेदवार डा. शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्।

शशांकको सचिवालयले भन्यो- उहाँको समर्थन शेखरलाई नै छ

सोमबार, मंसिर २७, २०७८
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफू सभापतिका उम्मेदवार शेखर कोइरालाकै पक्षमा रहेको स्पष्ट पारेका छन्।

कांग्रेस महाधिवेशन : अझै मतदान सुरु भएन

कांग्रेस महाधिवेशन : अझै मतदान सुरु भएन

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन्। भृकुटीमण्ड, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
यस्तो छ शेखर कोइरालाको प्यानल [सूचीसहित]

यस्तो छ शेखर कोइरालाको प्यानल [सूचीसहित]

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ।
देउवा पक्षले बाँडेको उम्मेदवार सूचीमा शशांकको नाम

देउवा पक्षले बाँडेको उम्मेदवार सूचीमा शशांकको नाम

नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ।
माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा चयन

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा चयन

नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन्।
कांग्रेस १४औं महाधिवेशन : रामचन्द्र पौडेलले मतदान नगर्ने

कांग्रेस १४औं महाधिवेशन : रामचन्द्र पौडेलले मतदान नगर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। १३४ पदका लागि आज चुनाव हुँदैछ।
प्रकाशित
सोमबार, मंसिर २७, २०७८  ०६:५०

कांग्रेस महाधिवेशन : बिहान ८ बजेदेखि निर्वाचन

नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज सोमबार मतदान हुँदैछ।

प्रकाशित
सोमबार, मंसिर २७, २०७८  ०६:४२

देउवालाई सत्ताबाट हट्नुपर्ने त्रास, शेखरलाई गगनको आश!

नेपाली कांग्रेसको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ। विहान ८ बजेदेखि पाँच बजेसम्म हुने मतदानमा पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीलाई महाधिवेशन...

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  २२:०५

चौधौं महाधिवेशनले बदल्ने कांग्रेस

कांग्रेसको १४ औं महाधिवेशनपछि दलभित्रको शक्ति संघर्षको स्वरुप बदलिने निश्चित छ। यो महाधिवेशनले शक्ति केन्द्रहरुको संरचना र समिकरण कतै भत्काएको छ भने कतै मक्काएको छ।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  २१:४०

प्रतिनिधिलाई नै 'दिक्क' लाग्छ कांग्रेस उम्मेदवारको प्रचार, भन्छन्– भोटै नदिउँ झैं बनाए

महाधिवेशनस्थलमा घाँटीमा उम्मेदवारको पोस्टर नझुन्डाएका कार्यकर्ता भेट्न मुस्किल छ। भित्ता र पोल ब्यानर र पम्प्लेटले भरिभराउ छ। उम्मेदवारका ठूलो फोटोअगाडि टिकटक बनाउनेको लर्को पनि उस्तै छ।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  २०:२३

विमलेन्द्र निधिले प्रतिनिधिलाई सम्बोधन गर्दै लेखे- नेतृत्व परिवर्तन जरुरी छ

'केन्द्रीय सभापति पदमा मैले मनोनयन पत्र दर्ता गराइसकेको छु। पार्टीभित्र नेतृत्व परिवर्तन तपाईंहरू सवैको चाहना हो,' निधिको स्टाटसमा लेखिएको छ।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  २०:२३

विमलेन्द्र निधिले प्रतिनिधिलाई सम्बोधन गर्दै लेखे- नेतृत्व परिवर्तन जरुरी छ

'केन्द्रीय सभापति पदमा मैले मनोनयन पत्र दर्ता गराइसकेको छु। पार्टीभित्र नेतृत्व परिवर्तन तपाईंहरू सवैको चाहना हो,' निधिको स्टाटसमा लेखिएको छ।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १९:२७

१४औं महाधिवेशन : उम्मेदवारको भड्किलो प्रचार, संयमित समर्थक

कांग्रेसको सुन्दरता नै यही हो हजुर। हामी यही क्षेत्रमा पाँच सय उम्मेदवारका समर्थकहरु छौं। हरेक उम्मेदवारका कम्तिमा पनि २० जना समर्थकहरु विभिन्‍न समूह बनाएर मत मागिरहेका छौं। तर, हामीले कम्युनिस्टजस्तो...

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १९:१५

एमालेका प्रदेश इन्चार्ज तोकिए

नेकपा (एमाले) ले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले आइतबार इन्चार्ज तोकेको हो।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १८:५५

कांग्रेसमा कुनै 'बा'को अर्थ छैन, आउँआउँ लाग्ने पार्टी बनाउने हो : गगन थापा

महाधिवेशनमा ९ लाख क्रियाशील सदस्य सहभागी भएको बताएका उनले कांग्रेसले गत निर्वाचनमा भन्दा १० लाख मत बढाउनुपर्ने बताएका थिए।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १८:५०

एमालेमा यस्तो भयो नेताहरूको कार्यविभाजन

नेकपा (एमाले) मा नेताहरुको कार्यविभाजन भएको छ। केन्द्रीय कमिटीको जारी दोस्रो बैठकले नेताहरुको कार्यविभाजन गरेको हो।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १८:४१

शेखर भन्छन्- रामचन्द्र र शशांकको आशिर्वाद हाम्रो टिमलाई छ

'रामचन्द्र पौडेलजी हाम्रो वरिष्ठ नेता हुनुहुन्छ। महामन्त्री शशांक कोइरालाको आशिर्वाद पनि मलाई छ। मलाई मात्र होइन, हाम्रो सम्पूर्ण टिमलाई छ,' कोइरालाले भने।

प्रकाशित
आइतबार, मंसिर २६, २०७८  १८:२८

कांग्रेसमा नेतृत्व परिवर्तन हुन्छ-हुन्छ, देउवा सरकार झन् बलियो बनाउँछौँ : शेखर कोइराला

यसका साथै कांग्रेसको नेतृत्व परिवर्तन भएमा गठबन्धन सरकार झन् बलियो बनाउने आफूहरूको प्रयास हुने समेत उनको भनाइ थियो।