बुधबार, भदौ ३, २०८३

५६ जिल्लामा एमालेको नयाँ नेतृत्व [सूचीसहित]

एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशनअन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशनअन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ।

हालसम्म ५६ जिल्लामा एमालेले नयाँ नेतृत्व प्राप्त गरेको छ। अधिकाशं जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। बाँकी रहेका अधिकांश जिल्लामा पनि सर्वसम्मत नै नयाँ नेतृत्व चयनको प्रयास जारी रहेको छ।

देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये ५४ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको छ। 

यी हुन् नयाँ नेतृत्व पाएका जिल्ला

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६. पाँचथर – राजकुमार भण्डारी

७. भोजपुर –शरण राई

८. इलाम– महेश बस्नेत

९. सोलुखुम्बु– डुफकुमार बास्तोला

१०. उदयपुर– प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२.‍ ताप्लेजुङ– भुपेन्द्र थेबे 

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा- बिन्देश्वर मण्डल

बागमती

१. धादिङ – भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं – दीपक निरौला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली– कुमारबहादुर कार्की

११. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ– हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७. नवलपुर–मुक्ती पाण्डे

८. स्याङ्जा – सूर्य प्रसाद गैरे

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा 

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी 

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम– नन्दराम देवकोटा

५ जाजरकोट – खिमबहादुर शाही

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी– सुरेन्द्र पाल

३. डोटी–चक्र मल्ल

४. कैलाली– रतन थापा

५. दार्चुला- प्रेमसिंह धामी

६. बाजुरा-  कालीबहादुर शाही

गैरभौगोलिक

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

प्रकाशित: Jan 12, 2022| 08:15 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...