बुधबार, भदौ ३, २०८३

मन्त्रिपरिषद् बैठक ३ बजे

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्दै छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्दै छ। बैठकमा राष्ट्रियसभाको निर्वाचन, स्थानीय तहको निर्वाचन, कोरोनाको तेस्रो लहरबाट उत्पन्न जोखिम न्यूनीकरणका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। 

प्रकाशित: Jan 14, 2022| 14:39 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...