मंगलबार, भदौ २, २०८३

एमसीसीमा सहमति जुटाउन गठबन्धन निर्णायक बैठकमा

आइतबार, फागुन ८, २०७८
अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल गर्ने विषयमा निर्णय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।

गठबन्धनका तीन दलको छुट्टै बैठक कोटेश्वरमा

आइतबार, फागुन ८, २०७८
अमेरिकी सहायता परियोजना एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा रहेका तीन दल छुट्टै छलफलमा जुटेका छन्।

एमसीसीविरुद्ध आज पनि ६ बामपन्थी दल आन्दोलनमा

आइतबार, फागुन ८, २०७८
एमसीसीको विरुद्धमा आज पनि ६ बामपन्थी दल सडक आन्दोलन गर्ने भएका छन्।

एमाले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी नहुने

एमाले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी नहुने

सभामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने भएको छ।
न्याय सेवा आयोगको बैठक बस्दै

न्याय सेवा आयोगको बैठक बस्दै

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार दिउँसो १ बजे न्याय सेवा आयोगको बैठक बोलाएका छन्।
एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीका विषयमा सहमति जुटाउन आइतबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्दैछ।
आज प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी छैन सम्भावित कार्यसूचीमा

आज प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी छैन सम्भावित कार्यसूचीमा

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ।
निष्पक्षरूपमा निर्वाचन गर्न ओलीको आग्रह

निष्पक्षरूपमा निर्वाचन गर्न ओलीको आग्रह

सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको शनिबार उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए। एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिए।
प्रकाशित
शनिबार, फागुन ७, २०७८  २१:३०

एमसीसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : उपसभापति गुरुङ

पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन्।

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १९:४२

एमसीसीको सम्झौतामा अमेरिकी सेना आउने कुरा कुनै बुँदामा छैन : नेता कोइराला

उनले एमसीसी रु ६३ अर्बको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताए। उनले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा...

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १९:२७

अमेरिका एमालेलाई फकाउँदैछ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थी पार्टीहरुकै मिलेमतोमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पास हुने खतरा रहेको बताएका छन्।

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १९:२२

राप्रपा नेपालको राजनीतिक आदर्श जनतामा केन्द्रित सम्बर्द्धनवाद : कमल थापा

उनले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्‍न रजनीतिक प्रणालीका साथै आधा दर्जन संविधान प्रयोग भइसकेको भए पनि स्थायित्व हुन नसकेकाले जनताको जीवनस्तर परिवर्तन हुन नसकेको बताए।

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १८:१८

एमसीसी सदनमा टेबल गरेर त्यहीबाट फैसला गर्नुपर्छ : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसीसीलाई सदनमा लगेर त्यहीबाट फैसला गर्नुपर्ने बताएका छन्।

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १८:०१

२४ घण्टामा ३५० कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन्।

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १७:२५

'रेड कार्ड' देखाउने अवस्था सिर्जना नगर्न राजनीतिक दलहरुलाई आयोगको आग्रह

निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्‍न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक रहने भएको हुँदा त्यसलाई समयमै महसुस गर्न...

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १७:०५

आँखा चुनाव चिह्‌न लिएर 'समावेशी लोकतान्त्रिक पार्टी' दर्ता

निर्वाचन आयोगमा आँखा चुनाव चह्‌न लिएर 'समावेशी लोकतान्त्रिक पार्टी' दर्ता भएको छ। केही वर्षअघि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चुनाव चह्‍न पनि आँखा थियो।

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १६:२०

एमाले छोडेर गएकाहरूलाई फर्काउन ओलीले सुनाए यस्तो किस्सा

भक्तपुरको मञ्चमा पनि उनले एउटा किस्सा सुनाए। किस्सामा उनले पूर्वतिरको प्रसंग कोट्याए। एमाले छोडेर नेकपा माओवादी केन्द्रका साथै एकीकृत समाजवादीमा गएका नेताहरूलाई एमालेमा नै फर्कन आग्रह गर्दै उनले किस्सा जोडेका...

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १६:०६

पानीमुनि गएपनि गठबन्धनलाई छाड्दैनौँ : केपी ओली

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गरेका थिए। प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको...

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १५:५४

एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौता एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने दिने निर्णय गरेको छ ।

प्रकाशित
शनिबार, फागुन ७, २०७८  १२:३५

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा सुरु भएको हो।