मंगलबार, भदौ २, २०८३

स्थानीय तह निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

आयोगले निकालेको तालिका अनुसार ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवारविरुद्ध उजुरी र १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका निर्धारण गरिएको छ।

आयोगका अनुसार १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। ३० वैशाख बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ।


प्रकाशित: Mar 24, 2022| 10:41 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...