सोमबार, भदौ १, २०८३

प्रधानमन्त्री देउवा पुगे स्याङ्जा

प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जा पुगेका छन्। देउवा चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि स्याङ्जा पुगेका हुन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा स्याङ्जा पुगेका छन्। देउवा चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि स्याङ्जा पुगेका हुन्।

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर स्याङ्जा पुगेका हुन्। उनलाई स्थानीयले स्वागत गरेका छन्।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार स्याङ्जापछि प्रधानमन्त्री देउवा आजै तनहुँ जाने कार्यक्रम छ।

प्रकाशित: Mar 24, 2022| 10:49 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...