मंगलबार, असार ९, २०८३

राहुल गान्धी काठमाडौंमा

सोमबार, वैशाख १९, २०७९
गान्धी पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं बताइएको छ। सुम्निमाको विवाह बिहीबार हुने कार्यक्रम छ। नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। शुक्रबार उनी स्वदेश...

काठमाडौं महानगरको चुनावी कमाण्डर ईश्वर पोखरेल

सोमबार, वैशाख १९, २०७९
नेकपा एमालेले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारप्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ को संयोजकको जिम्मेवारी दिएको छ।

अमेरिकी दूतावासको कार्यक्रममा नेताको 'उत्साहपूर्ण' सहभागिता [तस्बिरसहित]

सोमबार, वैशाख १९, २०७९
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ, एमाले नेता विष्णु रिमाल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लगायत सहभागि थिए।

नेपालगञ्‍जमा त्रिपक्षीय प्रतिस्पर्धा, राप्रपाले जोगाउला त साख?

नेपालगञ्‍जमा त्रिपक्षीय प्रतिस्पर्धा, राप्रपाले जोगाउला त साख?

राप्रपाबाट नेपालगञ्जको मेयरमा नन्दलाल वैश्यले उम्मेदवारी दिएका छन्। ऊ त्यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको हो। २०७४ को निर्वाचन जित्नु नै यो पटकको पनि जितको आधार भएको राप्रपाको दाबी छ।
तपाईंको जिल्लामा कस्तो हुनेछ मतपत्र?

तपाईंको जिल्लामा कस्तो हुनेछ मतपत्र?

सोमबारसम्ममा ६० जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। अब बाँकी रहेका १७ जिल्लामा पनि साताभित्रै मतपत्र ढुवानी गरिनेछ। अहिलेसम्म ९१ लाख ११ हजार मतपत्र जिल्लामा पुगेका छन्।
आईजीपीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा कसले के भने?

आईजीपीको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रममा कसले के भने?

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्।
रामपुरमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

रामपुरमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

पाल्पाको रामपुरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
एमालेभित्र पनि देखियो टिकट नपाए 'पार्टी छाड्ने रोग'

एमालेभित्र पनि देखियो टिकट नपाए 'पार्टी छाड्ने रोग'

विपक्षी एमालेले भने गठबन्धनका दलभित्र देखिएको टिकट नपाएपछि पार्टी परित्याग गर्ने समस्या आफ्नो पार्टीमा नआउने बताएको थियो। यद्यपि अहिले टिकट नपाएकै कारण एमाले छाड्ने नेताहरूको संख्या बढ्दै गएको छ।
प्रकाशित
सोमबार, वैशाख १९, २०७९  १०:०५

राप्रपाले ठूला दललाई टक्कर दिने लिङ्देनको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह चुनावमा ठूला दललाई राप्रपाले टक्कर दिने दाबी गरेका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  ०९:३४

सबैभन्दा बढी एकीकृत समाजवादीका उम्मेदवारद्वारा मनोनयन फिर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  ०९:००

मत माग्न घरदैलोमा उम्मेदवार

आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  ०८:३३

पालुङटारमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको सामूहिक राजीनामा

सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  ०७:१५

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  ०६:४०

कति जिल्लामा पुग्यो मतपत्र?

स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित
सोमबार, वैशाख १९, २०७९  ००:००

आईएसले लियो यात्रुबसमा बम विष्फोट गराएको जिम्मवारी

इस्लामिक स्टेट्स (आईएस) समूहले आइतबार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  २१:४०

सामाजिक सञ्‍जालबाट भ्रम फैलाउनेविरुद्ध ‘एक्सनमा’ उत्रियो निर्वाचन आयोग

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारलाई लक्ष्य गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, चरित्र हत्या हुने प्रकारका सामग्री प्रवाह हुन थालेपछि निर्वाचन आयोगले त्यस्ता कार्य नगर्न कडा चेतावनी दिएको...

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  २१:२०

अघिल्लो निर्वाचनमा कांग्रेस कमजोर हुँदा विकास प्रभावित भयो : प्रवक्ता डा महत

पाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०७४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय तहको विकास प्रभावित भएको बताएका छन्।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  २०:४५

नेपाली कांग्रेस (बीपी)को देशभर १५४ उम्मेदवार

कांग्रेस (बीपी)ले आइतबार केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो। उक्त पार्टी २०७४ सालमा स्थापना...

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  २०:१४

महानगरको वडा सदस्यमा उम्मेदवारी दिएपनि मतपत्रमा सात वटै चिह्न हुन्छन् : निर्वाचन आयोग

महानगरको कुनै एक वडा सदस्यमा दलले उम्मेदवारी दिएपनि सात वटैमा चुनाव चिह्न रहने भएको छ।

प्रकाशित
आइतबार, वैशाख १८, २०७९  २०:०५

संघीयता स्वीकार्दै उपप्रधानमन्त्री भएका केसीले भने - संघीयता र एमसीसी खारेज हुनुपर्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताएका छन्। नेपालको संविधान २०७२ जारी भएपछि मुलुकमा संघीयता लागु भएको थियो।