आइतबार, असार ७, २०८३

जसपाले फिर्ता बोलायो तीन मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले तीन जना नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ।

National life

नयाँ मन्त्रीको नाम सिफारिस गरेसँगै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ। जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, प्रदीप यादवलाई वन र मृगेन्द्रकुमार सिंह यादवलाई कृषि मन्त्रीमा सिफारिस भएको छ।



Shivam cement



प्रकाशित: Jul 04, 2022| 10:02 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...