आइतबार, असोज ४, २०८३

भारत भ्रमणमा प्रचण्ड पुत्रीको गैर-कूटनीतिक उपस्थिति!

बिहीबार, जेठ १८, २०८०
तस्बिरमा देखिएकाहरुमध्ये सरकारको मर्यादाक्रममा सबैभन्दा तल रहेकी दाहाल नै विशिष्ट पाहुनाजस्तो गरी बीचमा देखिनुले नेपालको कूटनीतिक मर्यादामाथि नै प्रश्‍न उठाएको छ।
प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १५:१९

कीर्तिमानी आरोही बुढामगरलाई कांग्रेसको सम्मान

आरोही बुढाले कृत्रिम खुट्टाका सहाराले सगरमाथा जितेर नेपालको पहिचानलाई विश्वभर फैलाएको सभापति देउवाको धारणा।

प्रकाशित
बिहीबार, जेठ १८, २०८०  १२:५१

शुक्रबार एमाले सचिवालय बैठक

समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो।

प्रकाशित
बिहीबार, जेठ १८, २०८०  ११:५७

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड–नरेन्द्र मोदी वार्ता सुरु

प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलसहित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

प्रकाशित
बिहीबार, जेठ १८, २०८०  ११:३०

प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धी समाधिस्थलमा चढाए पुष्पगुच्छा

प्रधानमन्त्री प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। 





प्रकाशित
बुधबार, जेठ १७, २०८०  २०:१३

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको 'उल्टो बाटो'

मुलुकलाई नागरिकता ऐन आवश्यक भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरणमा हिँडेको बाटो उल्टो परेको छ र यसले थुप्रै संवैधानिक प्रश्नहरु जन्माएको छ। 

प्रकाशित
बुधबार, जेठ १७, २०८०  २०:०२

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १८:४४

प्रकाशित
बुधबार, जेठ १७, २०८०  १६:५४

दिल्लीमा यसरी भयो प्रचण्डको स्वागत [तस्बिरहरु]

प्रचण्डलाई स्वागत गर्न विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो।