शनिबार, साउन ३१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल गर्न राष्ट्रियसभा बैठक बस्दै

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल गर्न राष्ट्रियसभा बैठक बस्दै

 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रियसभाको बैठक बस्दै छ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १२:२९ बजे बोलाइएको छ। 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रवारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ।

जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुनेछ। 

सो अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय व्यापार विधेयक २०८०’ सभा समक्ष पेस गर्नेछन्।

Metro Mart

प्रकाशित: Jul 07, 2023| 09:22 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्