शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीमा मन्त्रिमण्डल विस्तार, सुनुवार र जवेगु बने बिना विभागीय मन्त्री 

कोशीमा मन्त्रिमण्डल विस्तार, सुनुवार र जवेगु बने बिना विभागीय मन्त्री 

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका दुई जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रीको शपथ गराएका हुन्। 

माओवादी केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन नसकेको बताइएको छ। बिहीबार मुख्यमन्त्रीमा नियुक्त थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन्।

प्रकाशित: Jul 07, 2023| 10:21 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्