नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाएको आरोपमा पक्राउ परेका खाणले रकम नलिएको, डामिएका कसैलाई नछिनेको बयान अदालतमा दिएका हुन्।
दिल्ली दौडाहाका बेला प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वरको मन्दिरमा १०८ किलो रुद्राक्ष चढाएर ‘विशेष पूजा’ गरेपछि जनयुद्धका सहकर्मी बाबुरामको कटाक्ष।
शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा माओवादीले आफ्नो रुप फेर्न सुरु गरेको थियो, जसको उदाहरणको रुपमा प्रचण्डले गरेको 'भैँसी पूजा' मानक बन्न पुग्यो।
नयाँ दिल्लीस्थित होटल आइटिसी मौर्यमा नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले ऊर्जा व्यापार क्षेत्रमा भारतसँग ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन्।