शनिबार, साउन २, २०८३

समाजवादी मोर्चामा आलोपालो नेतृत्व

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

काठमाडौं- समाजवादी मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन्।

शनिबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले मोर्चाको अध्यक्षता पालोपालो गर्ने समझदारी गरेको हो। यसबारे विस्तृत समझदारी अर्को बैठकले गर्ने बताइएको छ।

अहिलेलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मोर्चाको अध्यक्षता गर्ने समझदारी बनेको छ।
 

प्रकाशित: Jul 08, 2023| 18:18 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्