शनिबार, साउन २, २०८३

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले  पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन्। 

थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन्। काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ। 

माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ।

प्रकाशित: Jul 07, 2023| 09:59 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्